
थाईल्यान्ड २१ जनालाई गोली हानी मार्ने सैनिकलाई सुरक्षाकर्मीले मारिदिए
–बीबीसी, काठमाडौं, २६ माघ । थाईल्यान्डमा आफ्ना कमान्डरसहित २१ जनालाई गोली हानी मारेका एक सैनिकलाई सुरक्षाकर्मीले मारिदिएको प्रहरीले बताएको छ । जक्रफन्थ थोम्मा नामक ती सैनिकले शनिवार आफ्नो कमान्डरलाई मारेर

अफगानिस्तानमा सैनिक कारवाहीमा १८ तालिबान लडाकु मारिए
काठमाडौं, माघ २५ ।सैनिक कारवाहीमा अफगानिस्तानमा १८ तालिबान लडाकु मारिएका छन् । अफगानिस्तानको पूर्वी लगमन प्रान्तमा दुई साताको अवधिमा सेनाको कारबाहीमा एक जना तालिबानी कमाण्डर सहित कम्तीमा १८ तालिबानी लडाकूको

नेपाल एपीएफ स्कुल कपमा पुष्पसदन र ल्याब स्कुल विजयी
काठमाडौं,माघ २५ । छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आज ४ खेलहरु सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा पुष्प सदन बोडिङ्ग हाई स्कुलले राराहिल मेमोरियल स्कुललाई

विश्वकप लिग-२ क्रिकेट: नेपालको पहिलो जित, अमेरिका ३५ रनले पराजित
काठमाडौँ , माघ २५ । स्पीनरहरुले शानदार प्रदर्शन गरेपछि नेपालले विश्वकप लिग(२ क्रिकेटमा पहिलो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा घरेलु टोली नेपालले शनिबार अमेरिकालाई

कमल थापा भन्छन् -प्रशासनिक संरचनाहरुमा राजनीतिक प्रभाव बढ्यो
काठमाडौं, माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अधिकार दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले ललिता निवास

नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैनः राष्ट्रपति
कााठमाडौं, माघ २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक प्राचिन सम्पदा पुनःनिर्माणको पछिल्लो प्रगति देखेर आफू उत्साहित भएको बताउनुभएको छ । काठमाडौँ उपत्यकास्थित पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप र हनुमानढोका नौतले

साताको शेयर बजार : सात अर्बको कारोवार
काठमाडौं, माघ २५ । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १७७ कम्पनीका एक करोड ११ लाख छ हजार ३५३ कित्ता शेयर

राष्ट्रपतिद्वारा सम्पदा पुनर्निमाणको अवलोकन
काठमाडौं ,माघ २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्माण भइरहेका सम्पदाहरुको अवलोकन गरेकी छन् । शनिबार राष्ट्रपति भण्डारीले रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दिर, बसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेकी हुन् । राष्ट्रपति

त्रिकोणात्मक एकदिवसीय क्रिकेट: सुशनले दिलाए नेपाललाई पाँचौं सफलता
काठमाडौं ,माघ २५ । नेपाली राष्ट्रि क्रिकेट टोलीका बलर सुशन भारीले नेपालका लागि आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत अमेरिकाविरुद्धको खेलमा पाँचौ सफलता लिदाएका छन् । खेलको ११

बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो छ :कांग्रेस नेता कोइराला
काठमाडौं , माघ २५ । कांग्रेस नेता डा. शेखर कोइरालाले बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतो रहेको आरोप लगाएका छन । ललिता निवास जग्गा प्रकरणमा कांग्रेस

नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य, डेब्यु खेलमै कुशलको अर्धशतक
काठमाडौं, माघ २५ । आईसीसी विश्वकप क्रिकेट लीग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकालाई जीतका लागि १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर

परियोजनाको तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन: डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग
काठमाडौं, माघ २५ । राष्ट्रिय योजना आयोग १५औँ राष्ट्रिय योजनाको आधारपत्रलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा छ । योजना निर्माणको प्रमुख संयन्त्रका रुपमा रहेको आयोगले सरकारले अगाडि सारेको ‘समृद्ध






