
अवरुद्ध हुँदै आएको संसद् खुल्यो: कांग्रेसले भन्यो- यस्ता गतिविधि दोहोरिए चुप लागेर बस्ने छैनौं
काठमाडौं , माघ २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीनपटकसम्म अवरुद्ध गराएको संसद आज नियमितरुपमा खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै बालुवाटारको ललीता निवास जग्गा प्रकरणमा गरेको

आइसिसी विश्वकप लिग दुई : ओमानद्वारा अमेरिकासामु २७७ रनको लक्ष्य
काठमाडौं, माघ २८ । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आजको खेलमा ओमानले अमेरिका सामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस

कृषिमा फड्को मार्नका लागि वैज्ञानिक भूमिसुधार आवश्यक : मन्त्री अर्याल
काठमाडौं ,माघ २८ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषिमा फड्को मार्नका निम्ती व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताएकी छिन् । मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या हजार पुग्यो , वरिष्ठ अधिकारीहरु कारवाहीमा
काठमाडौं , माघ २८ । चीनमा कोरोना भाइरसबाट हजारभन्दा बढीसर्वसाधारणको मृत्यु भएपछि केही वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ । सरकारले हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखलाई कार्वाही गरेको हो

पेट्रोल अन्वेषण: ८० प्रतिशत सर्वेको काम सकियो
काठमाडौं, माघ २८ । पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । अहिले ‘कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको सम्भावना छ’ भनेर जमिनभित्रको अवस्था पत्ता

प्रहरी महानिरीक्षक खनालको आज अनिवार्य अवकाश, को बन्ला नयाँ आइजी ?
काठमाडौं , माघ २८ । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ३० वर्षे उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश लिँदै हुनुहुन्छ । उहाँले झण्डै २२ महिना महानिरीक्षक भएर प्रहरी

सिभिल बैंक प्रगति पथतीर
काठमाडौं । गत आर्थिक वर्षको पौष मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १४ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ५२ अर्ब निक्षेप संकलन

आईसीसी क्रिकेट विश्वकप: ओमान र अमेरिकाबीच भिड्दै
काठमाडौं, २८ माघ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौंमा भइरहेको त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच आमन्ने सामन्ने हँुदैछ । नेपालसहित तीन राष्ट्र सहभागी सिरिजमा ओमान तीन खेल

दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी स्पष्ट बहुमततर्फ
काठमाडौं, २८ माघ । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार आम आदमी पार्टी (आप) स्पष्ट बहुमततर्फ अग्रसर बन्ने देखिएको छ । पछिल्लो विधानसभा चुनावमा उसले

अबको प्रहरी महानिरीक्षक को होला ? चर्चा सुरु
काठमाण्डौ , माघ २७ । नेपाल प्रहरीको भावी नेतृत्व चयनका विषयमा उच्च तहमा छलफल सुरु भएको छ । यही २८ गते मङ्गलबार ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र

८ हजार डलर लिएर बालबालिका विदेश पठाउने कारोबार गर्दै सरकार
काठमाडौं ,माघ २७ । नेपालमा जन्मिएका हरेक बालबालिकाले नेपालमै बढ्न र पढ्न पाउने ग्यारेन्टी संविधानले गरेको छ । तर, राज्य आफैंले २० वर्षमा २६ सय ३३ नेपाली बालबालिकालाई धर्मसन्तानका नाममा

निर्मला पन्त प्रकरणः एआइजीको प्रतिवेदन खारेज, दिलीप विष्ट नै दोषी
काठमाडौं ,माघ २७ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ । प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन






