Jagaran News

गभर्नर छनोट समिति सदस्यबाट विजयनाथ भट्टराईले दिए राजीनामा

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट गर्न गठित समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डको निर्णय, अनावश्यक परीक्षण घटाउने, चिठ्ठा बेच्नेदेखि खर्च घटाउने उपाय सार्वजनिक

काठमाडौं, ९ वैशाख । स्वास्थ्य बीमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय हालै गरेको छ । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड

पटकपटक धोका भएकोले आन्दोलनबाट पछि नहट्न शिक्षकहरूलाई प्रचण्डको ढाड्स

काठमाडौं, ९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा

रविको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमाथि संयुक्त इजलासमा सुनुवाइ हुने

काठमाडौं, ९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्चको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल

शिक्षक २१ दिनदेखि सडक आन्दोलमा, नाच र जादुको सबैतिर चर्चा, उपलब्धी भने शुन्य

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज २१औं दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

सरकारले निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने

काठमाडौं, ९ बैशाख । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने नरोक्ने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। राष्ट्रिय

निर्धारित मितिमै कक्षा १२ को परीक्षा गराउन कडा निर्देशन

काठमाडौं, ९ वैशाख ।  राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने भएको छ । मंगलवार बसेको बोर्डको बैठकले यसअघि तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने निर्णय

ट्रम्पको धम्कीले सुनको मूल्यमा उच्चतम मात्रामा वृद्धि

काठमाडौं, ९ वैशाख । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । प्रतिऔंस ३४०० डलर नाघेको छ । मंगलबार कारोबारको प्रारम्भमा थप मूल्य बढेर ३४८० डलर हाराहारीमा पुगेको

ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

काठमाडौं, ९ वैशाख । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् । मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।

सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, चाँदी पनि बढ्यो

काठमाडौं,९ बैशाख । मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँ बढेसंगै नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी संघका