
सुन र चाँदीको दुबै धातुको मूल्य बढ्यो
बिहीबार, सुन र चाँदी दुबैको मूल्य बढेको छ ।

पियोर इनर्जीको आईपीओ बाँडफाँट
बिहीबार पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ ।

सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा: प्रचण्ड
काठमाडौं, ११ बैशाख । प्रमख प्रतिपक्षिदल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो बताएका छन् ।

गर्मी बढेसँगै तातो हावा चल्ने
काठमाडौं, ११ बैशाख । तराईमा गर्मी बढेसँगै तातो हावा चल्न थालेको छ । तराईका केही जिल्लामा आज (बिहीबार) र शुक्रबारसम्म तातो हावा चल्ने मौसमविद्हरूको पूर्वानुमान छ । जल तथा मौसम

एमालेले आज भृकुटी मण्डपमा युथ सेलेब्रेसन गर्दै
काठमाडौं, ११ बैशाख । नेकपा एमालेले आज भृकुटी मण्डपमा आज युथ सेलेब्रेसन गर्दैछ । युथ सेलेब्रेसनका लागि देशभरबाट एमालेले युवाहरु काठमाडौं ल्याएको छ । ‘लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श

जम्मु कश्मीर हमला: सुदीप न्यौपाको शव नेपाल ल्याइयोे
काठमाडौं, ११ बैशाख । भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइएको छ । मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव

एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय
काठमाडौं, ११ बैशाख । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ । विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने सो संस्थालाई एलन

महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र उद्घाटन
काठमाडौं, १० त्रबैशाख । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप ( बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर संचालनमा

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्तसँगसँगै शिक्षामन्त्रीमा रघुजी नियुक्त
काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन् भने शिक्षामन्त्रीमा रघुजी पन्त सिफारिस गरेका छन् । प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीमा

वीर अस्पतालमा थपिएको सर्जिकल आइसीयुको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन, अब आईसीयु कक्षमा बेड अभावको समस्या कम हुने
काठमाडौं, १० बैशाख । वीर अस्पतालमा अपरेशनका लागि भर्ना हुने बिरामीका लागि हुने बेड अभावको समस्या केही कम हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार नौ

कक्षा १२ को परीक्षा तालिका फेरी सार्वजनिक( तालिकासहित)
काठमाडौं, १० बैशाख । स्थगित भएको कक्षा १२को परिक्षा तालिको फेरी सार्वजनीक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

३७ वर्षपछि नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने
काठमाडौं, १० बैशाख । नेपाली राष्ट्रिय फुटबल टोलीले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल र हङकङबीच आगामी जुन ५ (जेठ २२)














