Jagaran News

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, ३२ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८१।८२ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरुबाट वित्तीय

जसपा नेपालले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा अल्पमतमा सरकार

काठमाडौं, ३२ असार । सत्ता साझेदार दल जनता समाजवादी पार्टी, (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै आएको जसपा नेपालको बुधबार बसेको संसदीय

सिरहा, कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

काठमाडौं, ३२ असार । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति कार्यक्रममा देशभरबाट १७ हजार बढी विद्यार्थीको आवेदन

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा १७ हजार ९२९ जना विद्यार्थीले आवेदन दिएका छन्। देशका ७७ वटै जिल्लाका विद्यार्थीबाट आवेदन प्राप्त भएको

‘श्रावण डेंगी सचेतना महिना’ घोषणाः डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी, परीक्षणको नाममा लुट्ने काम बन्द गरौंः मन्त्री पौडल

काठमाडौं, ३२ असार । ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्गी र वर्षा बढेसँगै फैंलदै गएको डेंगी संक्रमण रोक्ने अभियान सञ्चालन गर्ने उदेश्यले ‘श्रावण

हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, ३२ असार । हिमालयन बैंक लिमिटेडले आज (असार ३२ गते) देखि थप सार्वजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल

भारत, चीन र ब्राजिलमाथि शतप्रतिशत भन्सार शुल्क लगाउने नेटोको धम्की

काठमाडौं, ३२ असार । नेटोले भारत, चीन र ब्राजिलमाथि शतप्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको छ। नेटो महासचिव मार्क रुटले बुधबार भने, ‘यदि तपाईं चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री वा ब्राजिलका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा लामो दूरीका हतियार दिएर सिधै मस्कोमा हमला गर्न जेलेन्स्कीलाई उक्साउँदै

काठमाडौं, ३२ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसी भूभागमा गहिरो हमला गर्न प्रोत्साहन गरेको खुलासा भएको छ । फाइनान्सियल टाइम्सका अनुसार, जुलाई ४ मा भएको

बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घट्यो

काठमाडौं, ३२ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ३ सय

बैंकहरूको ब्याजदर फेरी घट्यो

काठमाडौं, ३२ असार । जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल ५ रुपैँयाले घट्यो

काठमाडौं, ३२ असार । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो । बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम

आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, ३२ असार । सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो