मानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउन रास्वपाको सचिवालय बैठक आज बस्दै
काठमाडौंं, ३० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको संंसदको टुंगो लगाई सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘बैठकको समय र स्थान भने तय भएको छैन’, उनले भने ।
समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीत हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ । यो बैठकले सबै ट्ुंगो लगाउने छ ।














प्रतिक्रिया दिनुहोस्