Jagaran News

देशभर मौसमी वायुको प्रभाव, मधेश प्रदेशमा पनि भारी वर्षाको सम्भावना

काठमाडौं, ३२ असार । देशभर मौसमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ

आज अमेरिकी डलर, युरो र युके पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्य कस्तो ?

काठमाडौं, ३२ असार। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर

सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त

काठमाडौं, ३१ असार । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय

‘राष्ट्रिय चलचित्र पुरस्कार’ को आयोजना, पुरस्कारबाट विजय र उपासना उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित

काठमाडौं, ३१ असार । यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारंगी’बाट विजय बराल उत्कृष्ट अभिनेता घोषित भएका छन् । चलचित्र विकास बोर्डले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनीयुक्त धम्की

काठमाडौं, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि १०० प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिएका छन् । सोमबार ह्वाइट हाउसमा नाटो महासचिव मार्क रुटसँगको

ट्रेड टावरको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ३१ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ८१ लाख ५६ हजार ९७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कारोबार रकम बढेसँगै नेप्सेमा हरियाली छायो

काठमाडौं, ३१ असार । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको छ। यस दिन नेप्से

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ । उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा

एसएसपी बोगटीको नेतृत्वमा स्पेन भ्रमण छानबिन छानबिन समिति गठनसँगै काम शुरु

काठमाडौं, ३१ असार । स्पेन भ्रमणमा भिजिट भिसामा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको छ। सिआइबी

उमा युरोपियन च्याम्पियनसिपका पदक विजेता भूपेन्द्र र सुदेनको भव्य स्वागत

काठमाडौं, ३१ असार । उमा युरोपियन च्याम्पियनसिपका पदक विजेता नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ मंगलबार स्वदेश फर्किएका छन्। उनीहरुलाई नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई,

काठमाडौँ महानगरपालिका पूर्वप्रमुख श्रेष्ठको मुटुको सल्यक्रिया गर्ने तयारी

काठमाडौं, ३१ असार । काठमाडौँ महानगरपालिका पूर्व प्रमुख राजाराम श्रेष्ठ बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना हुनु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई गत मंगलबारदेखि सो अस्पतालमा भर्ना गरिएको हो। उहाँको मुटुका

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय