Jagaran News

३७ वर्षपछि नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं, १० बैशाख । नेपाली राष्ट्रिय फुटबल टोलीले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल र हङकङबीच आगामी जुन ५ (जेठ २२)

प्रधानमन्त्री ओली र विश्वकप विजेता रोबर्टो कार्लोस

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबीच भेट भएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले

निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढाउने सहमति

काठमाडौं, १० बैशाख । निजामती कर्मचारीहरूको अनिवार्य अवकाश हुने उमेर हद बढाउने विषयमा सहमति भएको छ। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजत्वमा बनाएको उपसमितिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन

फिल्म ‘नरसिंहा अवतार’को नयाँ पोस्टर

काठमाडौं, १० बैशाख । आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सनप्रधान फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला ‘अच्छा लेकिन लण्डनको’ गीतका कारण चर्चामा छ । युट्युब रिलिजको ६ दिनमा १७ लाखभन्दा

तातो हावाको लहर चल्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं, १० बैशाख। मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय गर्मी बढ्दै गएका कारण तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई

ट्रष्ट माइक्रो इन्सुरेन्सले आइपीओ प्रस्तावसहित बोलायो साधारण

ट्रष्ट माइक्रो इन्सुरेन्स लिमिटेले आइपीओ प्रस्तावसहित आगामी जेठ १ गते वार्षिक साधारण सभा बोलाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैशाख ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि लम्बिएको छ ।

pakru
श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं, १० र्बशाख । काठमाडौंको शंखरापुरमा श्रीमतीको हत्या गरी फरार भएका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार पदम तामाङलाई नुवाकोटबाट पक्राउ गरेको एसपी अपिलराज बोहराले

काश्मिर क्षेत्रमा मंगलबार आतंककारी हमलामा परेर २६ जनाको ज्यान मृत्यु

काठमाडौं, १० बैशाख। भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंककारी हमलामा परेर मारिएकामध्ये १६ जना मृतकको नाम सार्वजनिक भएको छ । हमलामा परेर २६ जनाको ज्यान गएको थियो । भारतीय सञ्चारमाध्यम

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १० बैशाख। आज एकै पटक संघीय संसद अ्न्तर्गत पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा कायम

अधिकतम तापक्रम अझै बढ्ने सम्भावना, तापक्रम ४० डिग्री भन्दा बढी

काठमाडौं, १० बैशाख । बैशाखको धुपमा देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने