
ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा
काठमाडौं, ९ वैशाख । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् । मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
कुमारी बैंकको ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।

सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, चाँदी पनि बढ्यो
काठमाडौं,९ बैशाख । मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँ बढेसंगै नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी संघका

भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर काठमाडौं आइपुगे
भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आइपुगेका छन् ।

अमेरिकी डलरको भाउ सामान्य घट्यो, अन्य प्रमुख मुद्राहरुको सटही दर कति
आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ ।

रिलायबल समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले बैशाख ३ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश पारित गर्न बोलायो साधारण सभा
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षा, अन्यमा सफा
काठमाडौं, ९ बैशाख । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक आज बस्दै
काठमाडौं, ९ बैशाख । कक्षा १२ को परीक्षा शिक्षकहरू आन्दोललेल अन्योल भएको छ । त्यसअन्योलचिर्न आज (मंगलबार) राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय

चन्द्रकला पौडेल सचिवमा बढुवा
काठमाडौं, ९ बैशाख । चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छिन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिइन
काठमाडौं, ८ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । मन्त्रीले राजीनामा दिएको














