
नेको इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
कम्पनीको संस्थापक समूहको ११ लाख ९ हजार ७६९.११ कित्ता शेयर बिक्रीमा राखिएको हो ।

स्वस्तिक लघुवित्तको आइपीओ बिक्री खुला
स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आज असार २७ गतदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।

सरकार र आन्दोलनरत व्यवसायीबीच सहमति, आजदेखि सुनचाँदी पसल खुल्ने
आन्दोलनरत सुनचादी व्यवसायी र सरकारबीच सहमति भएको छ ।

आज मौद्रिक नीति सार्वजनिक हुँदै, नीतिमा उदारवादी व्यवस्था समेटिने
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।

देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २७ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७२ पैसा र बिक्रीदर १३७

राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौं, २७ असार । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सांसदहरू सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले

मौद्रिक नीतिको तयारी पूरा, आजै सार्वजनिक गर्ने
काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी पूरा भएको जनाएको छ । केन्द्रीय बैंकले शुक्रबार (आजै)को सञ्चालक समितिको बैठकबाट स्वीकृत गरेपछि मौद्रिक नीति सार्वजनिक

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान २०८० प्रदान
काठमाडौं, २६ असार । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्र्पोरेसन लिमिटेडले हरेक वर्ष संयुक्त रुपमा प्रदान गर्दै आएको हेमबहादुर मल्ल सम्मान २०८० पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह–२ मा
काठमाडौं, २५ असार । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह–२ मा परेको छ। ओमनमा आगामी अक्टोबरमा हुने उक्त छनोटमा नेपाल समूह–२ मा परेको हो ।

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
काठमाडौं, २५ असार । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास

रियल मड्रिडलाई पराजित गर्दै पिएसजी क्लव विश्वकपको फाइनलमा
काठमाडौं, २५ असार । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लब विश्वकपको फाइनलमा पुगेको छ। गएराति स्पेनिस क्लब रियल मड्रिडलाई हराउँदै पिएसजीले फाइनलमा स्थान पक्का गरेको हो। मेटलाइफ स्टेडियममा पिएसजीले



