
रसुवाको बाढीले भएको क्षतिको विवरण संकलन गर्न समिति गठन
काठमाडौं, २५ असार । रसुवामा बाढीले पुर्याएको क्षति विवरण संकलन गर्न समिति गठन भएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति, विपद व्यवस्थापन समितिको संयुक्त

आफूनिकट नेता, कार्यकर्तालाई छानीछानी अनुशासन कारबाहीमा डण्डा बर्षाएपछि आन्तरिक छलफलमा जुटे शेखर कोइराला
काठमाडौं, २५ असार । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले २०७९ को तीनै तहको चुनावमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असयोग गरेको भन्दै १८ जना नेताकार्यकर्तालाई कारबाही गरेपछि नेता शेखर

एनभिडिया बन्यो विश्वकै पहिलो ४ ट्रिलियन डलरको कम्पनी
अमेरिकी चिप निर्माता कम्पनी एनभिडिया ४ ट्रिलियन अमेरिकी डलर बजार मूल्य पुग्ने विश्वकै पहिलो कम्पनी बनेको छ ।

आरएसडीसी लघुवित्त र नेसनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा
दुई लघुवित्त वित्तीय संस्थाको ९२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको हो ।

खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

भोटेकोशी -२ इकुमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध
काठमााडौ., २६ असार । अविरल वर्षाले सिन्धुपाल्चोकको भोटेकोशी -२ इकुमा विहिबार विहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने

एकै दिन साढे ३८ अर्ब ६१ करोड भुक्तानी, सरकारको खाता लक
काठमाडौं, २६ असार । आर्थिक वर्ष २०८१/०८२को अन्त भएको छ । आर्थिक वर्षको अन्तमा हतार हतार विकास निर्माण गरि भुक्तानी गर्ने प्रचलन पूरानै रोग हो । महालेखा नियन्त्रकका अनुसार सरकारले

देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका भारी वर्षाको सम्भावना
काठमााडौ., २६ असार । असारको अन्तिम साता हुँदै गर्दा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र

आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै
काठमााडौ., २६ असार । सङ्घीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकको पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी

आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट सहित विभिन्न कार्यक्रम गरि मनाईंदै
काठमाडौं, २६ असार। आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ । वैदिक

अमेरिकी डलर र युरोको भाउ घट्यो, अन्यको कस्तो ?
काठमाडौं, २६ असार। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर र युरोको भाउ घटेको छ । पाउण्ड स्टर्लिङ भने हिजोको तुलनामा आज केही बढेको छ । राष्ट्र

महानगरपालिकालाई काठमाडौं भ्यूटावरको निर्माण नरोक्न उच्च अदालतको आदेश
काठमाडौं, २५ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आदेशमा रोकिएको भ्यूटावर निर्माणको काम यथावत अघि बढ्न दिन उच्च अदालत पाटनले आदेश दिएको छ । रानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं



