समानुपातिक तर्फको मतगणनामा पनि रास्वपा अग्रता
काठमाडौं, २२ फागुन। फागुन २१ गते सम्पन्न भएको निर्नाचनको मत गणना सुरु भएको छ । प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९ हजार ७२८ मत गणना हुँदा रास्वपाले ११ हजार ५६२ मत पाएको छ ।
दोस्रोमा नेपाली कांग्रेसले तीन हजार ६६४ तत ल्याउँदा एक हजार ७५२ मतसहित राष्ट्रय प्रजातन्त्र पार्टी९राप्रपा० तेस्रो स्थानमा छ ।
एमालेले एक हजार १५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी९नेकपा. श्रम शक्ति पार्टीभन्दा पछि परेको छ ।
श्रम संस्कृति पार्टीले ४४१ मत ल्याउँदा नेकपाले ३९२ मत पाएको छ ।














प्रतिक्रिया दिनुहोस्