
जाँचबुझ आयोगले अवकाश प्राप्त प्रहरी महानिरीक्षक कुवेर खापुङमाथि लियो एक्सन
काठमाडौं, २७ कार्तिक । नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएलगत्तै चन्द्रकुबेर खापुङमाथि सेवाबाट अवकाश पाएकै दिन गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कडा कदम चालेको छ। कार्की नेतृत्वको भाद्र २३ र २४

प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिह्न लगाएसँगै नेपाल प्रहरीको कमाण्ड समाल्दै
काठमाडौं, २७ कार्तिक । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढ्यो, प्रति तोला साढे दुई लाख नाघ्यो
काठमाडौं, २७ कार्तिक । सुनको भाउ फेरि अकाक्ली बढेको छ । आज सुनको मुल्य साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २

बिहारको सत्ता यसपालि कसको हातमा ?
इण्डिया, विहार, २७ कार्तिक। बिहार विधानसभा चुनावको दुवै चरणको मतदान सकिएको छ। चुनावको नतिजा शुक्रबार सार्वजनिक गरिनेछ। यस पटकको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल ९युनाइटेड० नेतृत्वको एनडिए

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २७ कार्तिक। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ

मौसम मुख्यतया सफा रहने
काठमाडौं, २७ कार्तिक। हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा

उम्मेदवारको खर्च घटाउन आयोगलाई प्रधानमन्त्री कार्कीको आग्रह
काठमाडौं, २६ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचमा उम्मेदवारको खर्च घटाउने व्यवस्था गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, २६ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको

राज्य पक्षबाट जेनजी आन्दोलनमा भएको दमनको जिम्मेवारी आफु नलिनेः रमेश लेखक
काठमाडौं, २५ कार्तिक । निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा

स्थानहद र राहदानी रोक्का जानकारी छैन, जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नः लेखक
काठमाडौं, २६ कार्तिक। निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले

जनमत साहित्य वाटिका महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न !
ललितपुर । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष ,जनमत साहित्यिक मासिकका प्रधान सम्पादक,नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षता एवम् जनमत साहित्य बाटिकाको आयोजनामा महिला कविगोष्ठी तथा

प्रज्ञा-प्रतिष्ठानमा पुस्तकालयको महत्त्व र पठनसंस्कृति बारे विमर्श !
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी तथा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन” स्मारिका–२०८२ को लोकार्पण कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्न












