Jagaran News

साफ यू-२० महिला च्याम्पियनसिप: नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं,३ ्रश्रावण । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो

मधेस प्रदेशले सुख्खा क्षेत्र घोषणा गरेपछि मधेस प्रदेशका ८ जिल्लामा कृषि मन्त्रालयले अध्ययनका लागि टोली परिचालन गर्दै 

काठमाडौ, २ साउन । मधेस प्रदेशका ८ जिल्लाहरुमा सुख्खाका कारण धान रोपाइँ हुन नसके पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा टोली पठाउने भएको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको एक वर्ष: स्वास्थ्यमा सकारात्मक सुधारको शुरुवात

काठमाडौं , २ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीका रुपमा कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । यसबीचमा मन्त्री पौडेलले संघीय अस्पतालको सेवा सुधार विस्तारदेखि स्वास्थ्य

सीआईबीद्वारा स्पेन जानेहरूको विवरण पठाउन स्पेनी दूतावाससँग पत्राचार

काठमाडौं, २ श्रावण । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालबाट स्पेन जानेहरूको विवरण पठाउन दिल्लीस्थित स्पेनी दूतावासलाई पत्राचार गरेको छ । असार ३१ मा गठित सीआईबीका एसएसपी होबिन्द्र बोगटी

वामदेवलाई तेस्रो वरीयता दिएर नेकपा एस र नेकपा राष्ट्रिय एकता अभियानबीच एकता घोषणा

काठमाडौं, २ श्रावण । नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा भएको हो। नेकपा राष्ट्रिय

शिक्षक महासंघको साउन २१ गतेसम्मको अल्टिमेटम, माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं, २ श्रावण । नेपाल शिक्षक महासंघले शिक्षक विधेयक पारित गर्नुपर्ने भन्दै सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम दिएको छ । पूरा नभए कडा आन्दोलनको चेतावनी महासंघले दिएको छ । महासंघका

नेपाल र चीन कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठः नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं, २ श्रावण । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा

एमाले पोलिटब्युरो बैठक सुरू

काठमाडौं, २ श्रावण । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकको मुल एजेण्डा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव रहेको छ । एमालेमा

भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै अख्तियार पुग्यो राप्रपा

काठमाडौं, २ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै किसिमका भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनसहितले नाराबाजी

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं, २ श्रावण । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको

काभा च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी सुरूवात

काठमाडौं, २ श्रावण । काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपालले विजयी सुरुवात गरेको छ। हेल्प नेपालले आइतबार राति भएको खेलमा घरेलु टोली माल्दिभ्सको धिवेही सिफान क्लबलाई पराजित गर्‍यो। हेल्प नेपालले

उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा

काठमाडौं, २ श्रावण । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। न्यायाधीश लम्सालले बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा दिएका सर्वोच्च