
प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, तीन जनाको बाँकी
काठमाडौं, २८ कार्तिक । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् । अझै तीन जना मन्त्रीहरूले बुझाउन बाँकी छ ।

मतदाता नामावली दर्ता गराउन सकस, आयोगको सिस्टमले नै थेग्न कठिन
काठमाडौं, २८ कार्तिक । राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न सुरु गरे पनि अनलाइन सिस्टममा समस्या आएको छ । बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न

सुन र चाँदी दुबैको मूल्य घट्यो
काठमाडौं, २८ कार्तिक । आज (शुक्रबार) सुन र चाँदी दुबैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको हो

दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
काठमाडौं, २८ कार्तिक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ

बिहामा बिधानसभा चुनावको मतगणना आजदेखि सुरू
काठमाडौं, २८ कार्तिक । भारतको बिहामा भरखरै सम्पनन सवधानसभाको चुनावको परिणाम के आउला भन्ने सबैको चासो छ । सो बिधानसभा चुनावको मतगणना आजदेखि सुरू हुँदैछ। शुक्रबार बिहान ८ बजेदेखि मतगणना

यस्तो छ, आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्रको विनिमयदर
काठमाडौं, २८ कार्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ राष्ट्रिय भवन संहिता लागू
काठमाडौं, २८ कार्तिक । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता ९कोड०लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यवहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने,

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौं, २८ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै । काँग्रेसको केन्द्रिय कमिटिको बैठकले महाधिवेशनको टुंगो लगायन नसककोकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । आगमी २१

कामना सेवा विकास बैंकले १९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरे मनाए
काठमाडौं, २७ कार्तिक । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरे मनाएको छ । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा नयाँ निक्षेप योजना पनि सार्वजनिक गरेको छ

गरिमा विकास बैंकको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं, २७ कार्तिक । गरिमा विकास बैंकका साधारण शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा आज सम्पन्न १९औँ

रवि र छविको मुद्दामा मिसिल झिकाउने उच्च अदालत बुटवलको आदेश
काठमाडौं, २७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश भएको छ । बिहीबार उच्च अदालत बुटवलमा

राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा नाम दर्ता सुरु
काठमाडौं, २७ कार्तिक । राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने भएको छ । निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको हो












