Jagaran News

रास्वपा महामन्त्री बुर्लाकोटीसहित नेताहरू पुगे निर्वाचन आयोग

काठमाडौं, ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्। पार्टी पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिकबारे ध्यानाकर्षण गराउन रास्वपा नेताहरू आइतबार दिउँसो आयोग पुगेका

मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तय

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भदौ अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । ओली प्रधानमन्त्री बनेको एक वर्षपछि भारतले औपचारिकरूपमा

आज संघीय संसद्का विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं, ४ असार । संघीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन

हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध

काठमाडौं, ४ असार । । हेवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।

रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं, ४ असार । रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार राति ९ बजे झुण्डिएको

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा, जलसतह बढेपछि सतर्कताको सूचना जारी

काठमाडौं, ४ श्रावण। । देशभर मौसमी वायुको  प्रभाव परेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई मेघगर्जन चट्टयाङ्ग र हावाहुरीसहित वर्षा भैरहेको

२० वर्ष कोमामा रहेका साउदी अरबका राजकुमारको निधन

काठमाडौं, ४ श्रावण । दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई

साफ यू-२० महिला च्याम्पियनसिप: पूर्णिमा राई र मीना देउवाको ह्‍याट्रिक, भुटानलाई ८-० को फराकिलो अन्तरले हराए

काठमाडौं, ३ श्रावण। पूर्णिमा राई र मीना देउवाको ह्‍याट्रिक मद्दतमा नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा भुटानलाई ८-० को फराकिलो अन्तरले हराएको छ । प्रतियोगितामा यसअघि

एमालेको पोलिटब्युरो बैठक आजै सक्नेगरी रुलिङ

काठमाडौं, ३ श्रावण। हिजो शुक्रबारदेखि सुरुको सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताहरूले आ–आफ्ना धारणा व्यक्त गर्ने क्रम जारी छ ।

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं,३ श्रावण । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । हिजोबाट जारी बैठक पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजेबाट सुरु हुनेछ । हिजोको बैठकमा

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं,३ ्रश्रावण । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,३ श्रावण । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८