एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
३० फागुन, काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
यस्ता छन् एमालेले सिफारिस गरेका १६ नामः
जनजाति
महिला स्
–भूमिका सुब्बा
–गंगादेवी श्रेष्ठ
पुरुष स्
–रामबहादुर थापा मगर
–कुलभक्त शाक्य
खस आर्य
महिला स्
–पद्मा अर्याल
–टुकाभद्रा हमाल
–एशुदा कुमारी बराल ९पिछडिएको क्षेत्र०
पुरुष स्
–गुरु प्रसाद बराल
–पुष्पराज कंडेल
थारु
–कृपाराम राणा ९पुरुष०
दलित
महिला स्
–विष्णुमाया वी।के।
–नीता घटानी
मधेसी
महिला स्
–रिङ्ला यादव
–यशोधा कुमारी यादव
पुरुष स्
–चन्द्रेश्वर मण्डल ९पुरुष०
मुस्लिम
महिला स्
–साजिदा सिद्दीकी














प्रतिक्रिया दिनुहोस्