Jagaran News

चीनमा भन्दा भारतमा धेरै कोरोना संक्रमित

काठमाडौं , जेठ ३ । भारतमा चीनमा भन्दा धेरै कोरोना संक्रमितको पुष्टि भएको छ । शनिबार दिउँसोसम्म भारतमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ । कोरोना संक्रमण चीनबाट सुरु भएको

मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं जेठ ३ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर सामान्य बदली रहीे केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बारामा एक प्रहरी जवानलाई देखियो कोरोना संक्रमण

काठमाडौं , जेठ ३ । बारामा एक जना प्रहरी जवानमा कोरोनाको संक्रमण देखिएको छ । बारा प्रहरी कार्यलय कलैयामा कार्यरत प्रहरीमा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी रुद्र

रुकुममा भिषण आगलागी, १ जनाको मृत्यु

  काठमाडौं, जेठ ३ । रुकुमपश्चिममा आगलागीमा परी आज बिहान एक महिलाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–३ खदिकी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको हो । डम्बर देवकोटाको

मदन–आश्रित स्मृति दिवस : मुलुकको मुहार बदल्ने सङ्कल्प

काठमाडौँ , जेठ ३ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा

दार्चुलाको गागामा अब सशस्त्रको गुल्म: यस्तो छ तयारी

काठमाडौं, जेठ ३ । दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु ९गागा० मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको

प्रदेश २ का सबै जिल्लामा थप कडाइ, सङ्क्रमणमा बृद्धि

काठमाडौं , जेठ ३ । प्रदेश नं २ का आठवटै जिल्ला कोभिड–१९ बाट प्रभावित बनेका छन् । आज विहान सिरहाका एक जनामा सङ्क्रमण पुष्टि भएसँगै प्रदेशका सबै जिल्ला सङ्क्रमण प्रभावित

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुग्यो

काठमाडौं , जेठ ३ । कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । हालसम्म मृत्य हुनेमा

सरकारले लकडाउनको अवधि अझै थप गर्ने

काठमाडौं ,जेठ ३ । सरकारले अन्तिमपटक थपेको लकडाउनको समय जेठ ५ गतेदेखि सकिँदैछ ।कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आज बैठक नभएको प्रवक्ता नारायण विडारीले बताए । तर अनौपचारिक छलफल

लकडाउनका कारण डिप्रेसनका विरामी बढे

काठमाडौं, जेठ ३ । लकडाउका कारण धेरै मानिसले गुगलमा स्ट्रेस थेरेपीको बारेमा सर्च गर्ने गरेको पाइएको छ। यो समचार भारतको हो । भास्करमा प्रकाशित एक रिपोर्टका अनुसार आर्थिक स्थिति,काम स्वास्थ्य,तनाव

कोरोनासँग मिल्ने लक्षण देखिएकी महिलाको उपचारकै क्रममा मृत्यु

काठमाडौं , जेठ ३ । काभ्रेको धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबिसेकी एक ३० वर्षीय सुत्केरी महिला रहेकी छिन् । मृत्यु भएकी महिलामा

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं , जेठ ३ । नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या २७६ पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा कपिलबस्तुमा