
जापान र हङकङको भिसा भएकालाई सरकारले जान दिने
काठमाण्डौँ, जेठ २ । सरकारले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ। शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले त्यहाँको भिसा भएकाहरूलाई जानको लागि अनुमति

नेकपा सचिवालय बैठकः नीति तथा कार्यक्रमको विषयमा छलफल
काठमाडौँ, जेठ २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको विषयमा छलफल गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा सचिवालय

लकडाउन थप्ने सरकारको तयारी
काठमाडौं , जेठ २ । सरकारले लकडाउन जेठ ५ गतेपछि पनि थप गर्ने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीकाअनुसार संक्रमितको संख्या बढ्दै

पर्सामा कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने
काठमाडौं , जेठ २ । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ ।प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय

१५ दिन सरकारी कार्यालय बन्द गर्न गृहद्वारा सिफारिस
काठमाडौं , जेठ २ । नेपालमा हालसम्म २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान थप ९ जनामा पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको हो । संक्रमित मध्ये

नेपालमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौं , जेठ २ । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

राजधानी छिर्ने सबै नाकामा सेना खटाउन सिफारिस
काठमाडौं , जेठ २ । उपत्यकास्थित तीन वटै जिल्ला प्रशासन कार्यालयले राजधानी प्रवेश गर्ने सबै नाकामा नेपाली सेना खटाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र

सरकारको नीति तथा कार्यक्रम आज, के-के छन् प्राथमिकतामा ?
काठमाडौं, जेठ २ । सरकारले आज आर्थिक वर्ष २०७७–७८ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दैछ । आज अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको

कोरोना भाइरसः विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो
काठमाडौं , जेठ २ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको

बिदेशमा अलपत्र नागरिकलाई नेपाल ल्याउन सरकारलाई निर्देशन
काठमाडौं, जेठ १ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले बिदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउन निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले बिदेशमा अलपत्र नागरिकलाई तत्काल नेपाल

प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कमा वृद्धि
काठमाडौँ , जेठ १ । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क उल्लेख्य रुपले बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधीमा खुद बीमाशुल्क १०३।१६

उपत्यका छिर्न डाक्टरको हस्ताक्षरसहितको पास चाहिने , नाकामा कडाइ गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं, जेठ १ । गृहमन्त्रालयले काठमाडौं उपत्यका लगायत देशका सबै जिल्लामा लकडाउन कडा गर्न निर्देशन दिएको छ। बिहीबार मन्त्रालयमा भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ुबादलुले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न





