Jagaran News

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने, कार्यसूची यस्तो छ

काठमाडौं , जेठ १ । नेपाली कांग्रेसले जेठ ३ गते शनिबार संसदीय दलको बैठक बोलाएको छ । सरकारले नीति तथा कार्यक्रम जारी गर्ने भोलिपल्ट प्रमुख प्रतिपक्षी दलको बैठक बस्न लागेको

गृहको निर्णय- जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने

काठमाडौं , जेठ १ । शनिबारबाट लागू हुन गरि गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने भएको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने

कोरोना संक्रमणको दर अझै बढ्ने , सबै जिल्ला उत्तिकै जोखिममा

काठमाडौं, जेठ १ । स्वास्थ्य मन्त्रालयले आगामी दिनमा कोरोना संक्रमणको दर अझ बढ्नसक्ने जनाएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार भएको छलफलमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले सबै

रुसमा कोरोनाः संक्रमित संख्या दुई लाख ५० हजार नाघ्यो

काठमाडौं ,जेठ १ । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या दुई लाख ५० हजार नाघेको छ । रुसले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा नौ हजार नौ

कोरोना अपडेटः विश्वभर करिब तीन लाख मानिसको मृत्यु

काठमाडौं, जेठ १ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार

नेको इन्स्योरेन्सद्वारा खाद्यान्न सहयोग

काठमाडौं , जेठ १ । नेको इन्स्योरेन्सले काठमाडौं महानगरपालिका वडा नं।२९ का ३ सय जनालाई खाद्यान्न सहयोग गरेको छ । कम्पनीले कोरोना भाइरसका कारण मुलुक लकडाउनको स्थितिमा हुँदा दैनिक बिहान–बेलुकाको

पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं , जेठ १ । सर्वोच्च अदालतले कोभिड १९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश डा। मनोजकुमार

खुलेको शेयर कारोबार फेरि बन्द

काठमडौं , जेठ १ । कोरोनाले बन्द रहेको शेयर कारोबार खुलेको थियो तर बिहीबारदेखि फेरि बन्द भएको छ । धितोपत्र बोर्डले लकडाउन नखुलेसम्मका लागि कारोबार बन्द गर्न निर्देशन दिएको छ

मेक्सिकोमा विषालु मदिरा सेवन, ४२ जनाको मृत्यु

काठमाडौं, जेठ १ । मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु भएको छ । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा

अर्थविद्ले दिए बजेटमा खर्च कटौती गरी रोजगारीमा लगानी बढाउन सुझाव

काठमाडौं, जेठ १ । अर्थविद्हरुले आगामी बजेटमा खर्च कटौती गरी रोजगारीमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिको बिहीबारको बैठकमा भएको छलफलमा अर्थविद्ले सरकारलाई यस्तो सुझाव दिएका

भारतबाट झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइयो

काठमाडौं, जेठ १ । रुपन्देहीको सीमापारि रहेका झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइएको छ। भारतका विभिन्न ठाउँबाट आएर सीमा नजिक क्वारेन्टाइनमा बसेका उनीहरुलाई रुपन्देही ल्याइएको हो। लामो समयसम्म क्वारेन्टाइनमा बसेका

कोरोनाको त्रास बढ्दो क्रममा ,आजबाट लकडाउन झनै कडा

काठमाडौं, जेठ १ । देश यति बेला लकडाउनमा रहेको छ । पछिल्लो समय नेपालमा पनि कोरोनाका बिरामी दिनानुदिन बढ्दै जान थालेका छन् । यसैले सरकाले आजबाट लकडाउन झन कडा गरेको