
१३ जना कोरोना संक्रमित काठमाडौंका अस्पतालमा, स्वास्थ्य अवस्था यस्तो छ
काठमाडौं, जेठ ३ । नेपालका कोरोना संक्रमितमध्ये १३ जना काठमाडौंका अस्पतालमा उपचाररत रहेका छन् । टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको

आजबाट लकडाउनमा झनै कडाइ: भित्रि गल्लीमा हिँड्नेलाई पनि पक्राउ गरिने
काठमाडौं , जेठ ३। उपत्यकामा कोरोना संक्रमितको संख्या थपिन थालेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउनमा थप कडाइ गरेको छ । प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या २७३ पुग्यो
काठमाडौं , जेठ ३। नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा

सबै प्रदेशमा ५ सय शय्याको विशेषज्ञ अस्पताल बनाउने सरकारको घोषणा
काठमाडौं , जेठ २ । सरकारले मुलुकका सबै प्रदेशमा ५ सय शय्याको विशेषज्ञ अस्पताल बनाउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले

देशलाई कोरोनामुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता, विदेशबाट फर्केका नेपाली कामदारलाई रोजगारी
काठमाडौं , जेठ २ । सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कुन पनि ज्यान जाने अवस्था आउन नदिने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा

नीति तथा कार्यक्रम सार्वजनिक : स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनः उत्थान
काठमाडौं , जेठ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमिक सुनिश्चितता हुने बताउँदै वर्तमान सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उलपब्धि हासिल भएको बताएकी छन्।

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
काठमाडौं , जेठ २ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम

३६ जनाले जिते कोरोना : २५८ संक्रमित, कुन जिल्लामा कति ?
काठमाडौं, जेठ २ । नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शुक्रबार ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २५८

फिलिपिन्समा आँधीबाट डेढलाख मानिस प्रभावित
काठमाडौं, जेठ २ । फिलिपिन्सको पूर्वी सामार प्रान्तमा समुद्री आँधीबाट डेढलाख भन्दा बढी मानिस प्रभावित भएका छन् । कोरोनाभाइरसको महामारीका बीच उद्धार र राहतमा निकै जटिलता देखिए पनि आँधी केही

सिमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश दिन काँग्रेसको माग
काठमाडौं , जेठ २ । नेपाली काँग्रेसले नेपाल–भारत सिमानामा कयौं नेपालीहरु अलपत्र रहेको जानकारी आएको भन्दै उनीहरुलाई नेपाल प्रवेश गर्न दिन माग गरेको छ । ‘कयौं नेपाली कयौं दिनदेखि भारतसँगको

रुसद्वारा उत्तर कोरियालाई २५ हजार टन गहुँ सहयोग
काठमाडौं, जेठ २ । रुसले मानवीय सहायताका रूपमा उत्तर कोरियालाई २५ हजार टन गहुँ पठाएको छ । प्योङयाङस्थित रूसको दूतावासले फेसबुक पोस्टका माध्यमबाट उत्तर कोरियालाई गरिएको सहयोगबारे जानकारी सार्वजनिक गरेको

लागुऔषधसहित सुनसरीबाट एक भारतीय पक्राउ
काठमाडौं, जेठ २ । सुनसरीमा नियन्त्रित लागुऔषधसहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारका २७ वर्षीय शंकर यादव छन् । कोसी गाउँपालिका १ बाट पक्राउ परेका





