Jagaran News

कैलालीबाट  ब्राउनसुगरसहित दुई पक्राउ

काठमाडौं, जेठ ४ । लागूऔषध ब्राउन सुगरसहित कैलालीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–६, बिजुलियाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो । उनीहरुको

काठमाडौंको कपन बस्ने युवतीको पिसिआर रिपोर्ट पोजेटिभ, उनी बसेको आसपास सिल गरियो

काठमाडौं , जेठ ४ । कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सर्लाहीको रामनगर स्थायी घर भई

तयार भयो लिम्पियाधुरासहित समेटिएको नयाँ नक्सा , मन्त्रिपरिषदमा लैजाने तयारी

काठमाडौं , जेठ ४ । सरकारले लिम्पियाधुरा सहितको भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा समेत सो

श्रममन्त्री यादवलाई हृदयघात, अस्पताल लगियो

काठमाडौं, जेठ ४ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । उनलाई हृदयघातको अति सामान्य रुप माइल अट्याक भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा पुर्याइएको

कोरोना अपडेटः विश्वभर ३ लाख १३ हजारको मृत्यु, ४७ लाख बढी संक्रमित

काठमाडौं, जेठ ४ । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४७ लाख २२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार

कन्टेनरमा लुकेर सिन्धुपाल्चोकबाट धुलिखेल आएका ५० भारतीय पक्राउ

काठमाडौं, जेठ ४ । कन्टेनरमा लुकेर आएका ५० भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज ९आइतबार०बिहान उनीहरुलाई नियन्त्रणमा लिएको हो । ती भारतीय नागरिक सिन्धुपाल्चोकबाट बिहान

बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्यु

काठमाडौं, जेठ ४ । बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको हो । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका

लकडाउन लम्ब्याउने सरकारको तयारी, मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं , जेठ ४ । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन लम्ब्याउने तयारी गरेको छ । लकडाउनको समयावधि थप्ने निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्दैछ

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७०६२ संक्रमित

काठमाडौं, जेठ ४ । महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिको अनुसार यो तथ्यांक

नेपालमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं, जेठ ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

स्वास्थ्य मन्‍त्रालयले भन्यो- सुत्केरी महिलाको मृत्युबारे कोरानासम्बन्धी परीक्षण भइरहेको छ

काठमाडौँ , जेठ ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको मृत्युबारे अनुसन्धान भइरहेको बताएका छन । उनका अनुसार बैशाख २३ गते ती

महोत्तरी र काभ्रेमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं, जेठ ३ । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी र काभ्रेमा १र१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता