
भरतपुर अस्पतालको आईसीयूमा उपचाररत बिरामीको मृत्यु
काठमाडौं, जेठ ६ । चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ

पहिलोपटक नेपाली नक्सामा लिम्पियाधुरा, ३१० वर्गकिलोमिटर भूभाग थपियो
काठमाडौं, जेठ ६ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको हो । सोमबारको मन्त्रिपरिषद्ले नक्सा पारित गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।

उच्चस्तरीय समितिको बैठक बस्दै, विदेशबाट नेपाली ल्याउनेबारे केन्द्रित
काठमाण्डौ , जेठ ६। विदेशमा रहेका नेपालीलाई फर्काउने विष्यमा छलफल गर्न कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठक बस्न लागेको छ । कोरोना महामारीका कारण

स्वावलम्बन लघुवित्तद्वारा कर्मचारीको कोरोना भाइरस रोग बीमा
काठमाडौं, जेठ ६ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले विश्वभर फैलिएको कोरोना रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले सम्पूर्ण कर्मचारीको कोरोना भाइरस रोग बीमा गरेको छ । प्रिमियर इन्स्योरेन्स

झापामा ९ र सुनसरीमा २ गरी थपिए ११ संक्रमित
काठमाडौं, जेठ ६ । प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस ९कोभिड १९० संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एकैदिन बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ सय ५१ पुग्यो
काठमाडौं, जेठ ५ । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ

सेनाले खरिद गरेको औषधि लिन आज वाइडबडी चीन जाँदै
काठमाडौं,जेठ ५ । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज आज चीन जाँदैछ। साँझ ७ बजे वाइडबडी चीनको ग्वान्जाओ जाने त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।वाइड बडी जहाजले १८

रोनाल्डो फर्किए प्रशिक्षणमा
काठमाडौं, जेठ ५ । टाइलियन सिरी ए क्लब जुभेन्टसले आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई मंगलबार मैदानमा स्वागत गर्नेछ । पूर्व म्यानचेस्टर युनाइटेड तथा रियल मड्रिड स्टार रोनाल्डो कोरोना भाइरस महामारीका

भोलिदेखि पूर्वी क्षेत्रमा लगातार वर्षा हुने, बाढी र पहिरोको जोखिम
काठमाण्डौ , जेठ ५ । देशको पहाडी क्षेत्रको मौसममा अहिले आंशिक बदली भएको छ । स्थानीय वायुको प्रभावका कारण आज देशको धेरै ठाउँको मौसम आंशिक बदली भएको मौसमविद्ले बताएका छन्

‘मजदुर र किसानलाई महिनाको पाँच हजार दिनुपर्छ’
काठमाडौं , जेठ ५ । पछिल्लो समय लकडाउनका कारण किसान तथा मजदुर निकै मारमा परेका छन । यसैबीच प्रतिनिधिसभाका सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि मिश्रित प्रतिक्रिया दिएका छन् ।

काठमाडौंः लकडाउनमा थप कडाइ
काठमाडौं , जेठ ५ । कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् ।कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन्

सांसद श्रेष्ठ भन्छन् -अपहरणको आरोप प्रमाणित भए झुन्डिन तयार छु
काठमाडौं, जेठ ५ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति





