Jagaran News

अजोड इन्स्योरेन्सको आईपीओमा ५ लाख बढीको आवेदन

काठमाडौं, असार ३० । अजोड इन्स्योरेन्सको साधारण सेयर ९आईपीओ० मा ५ लाखभन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा ५ लाख २ हजार २९८ आवेदकबाट एक करोड ८१ लाख ६३

ऋण पास गरिदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, असार ३० । आफूहरुलाई रु दश लाख दिएमा साढे तीन करोड रुपैयाँको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा डोटीबाट दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ, असार ३० । प्रधाननमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएको छ । यसअघि दुई अध्यक्षबीच गत बुधबार वार्ता भएको

सलहका झुण्डले अझैं क्षति गर्ने सम्भावना, बासिन्दालाई सजक हुन अनुरोध

काठमाडौं, असार ३० । भारतको सीमावर्ती क्षेत्रमा रहेका सलह कीरा केही संख्यामा अझै पनि दाङ्गदेखि नवलपुर क्षेत्रमा दक्षिण पश्चिमी वायुको साहारामा नेपालमा प्रवेश गर्ने सम्भावना रहेकाले त्यस क्षेत्रका बासिन्दालाई सजक

बाढी पहिरोको वितण्डा : पाँच दिनमा ७ हजार बढी विस्थापित

काठमाडौं , असार ३० । गृह मन्त्रालयका अनुसार २५ असारअघि बझाङ, पर्वत, गुल्मी र पाल्पामा भएका विपद्का घटनाबाट हजारौं व्यक्ति विस्थापित भएका छन् । मन्त्रालयले स्थानीय स्तरमा रहेका प्रहरी, स्थनीय

कोरोनाभाइरस महामारीको संकट झनै बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

काठमाडौं, ३० असार । कोरोनाभाइरस महामारीको संकट झनै बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी ले सबै राष्ट्रहरुले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरुको पालना नगरेमा कोरोनाभाइरस महामारीको संकट झनै खराब भएर जाने सक्ने

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं, ३० असार । नवलपरासी बर्दघाट ट–सुस्तापूर्व० को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने दाउन्ने नजिक विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा

प्रिमियर लिगमा टोटनह्यामद्वारा आर्सनल पराजित

काठमाडौं , असार २९ । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले आर्सनललाई २–१ ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सन हिउङ मिन

नेपाल आयल निगमको नाफा ६ अर्ब बढी, वर्षमा कारोबार कति ?

काठमाडौं , असार २९ । नेपाल आयल निगमले चालू आर्थिक वर्षमा ६ अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेको छ । पेट्रोलियम खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाएर

आज भानु जयन्ती मनाइँदै, देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना

काठमाडौं , असार २९८ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज९सोमबार० देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको

तनहुँमा पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

काठमाडौं, असार २९ । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको

उपत्यकामा आज ६ जना थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं, असार २८ । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या