
कोरोना अपडेट – विश्वभरी ५ लाख ८१ हजारको मृत्यु, सङ्क्रमित कति ?
काठमाडौं , असार ३१ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर

भारतमा एकै दिन २९ हजार बढी कोरोना सङ्क्रमित थपिए
काठमाडौं, असार ३१ । भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य

समृद्धिको अभियान काँग्रेसले पूरा गर्छः नेता सिंह
काठमाडौं, असार ३१ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने बताएका छन् । चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुलुकलाई आर्थिक

बैतडीमा बुवाले छोरी र छोराले आमालाई गरे बलात्कार
काठमाडौं, असार ३१ । बैतडीमा बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेका छन् । यसको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका –४ की १० वर्षीया

यातायात क्षेत्रको समस्या समाधान गर्न व्यवसायी र मजदुरको आग्रह
काठमाडौं , असार ३१ । साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी

टेलिकमको सिमकार्ड अभाव
काठमाडौं । बजारमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ। बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन्। टेलिकमको प्रिपेड सिमकार्ड वितरकमार्फत बजारमा आउँछ। गत चैत यता नै बजारमा

मेलम्चीको सुरुङ मार्ग फुट्दा हराएका दुई कर्मचारी अझै फेला परेनन्, रोकियो परीक्षणको काम
काठमाडौं , असार ३१ ।मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेका बेलामा हिजो दिउँसो एउटा ढोका फुट्दा पानीले बगाएर दुई जना कर्मचारी हराइरहेका छन् । उनीहरु अझै सम्म

ओली–प्रचण्ड आज पनि छलफलमा, जुट्ला त सहमति
काठमाडौं , असार ३१ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष

सुनको मूल्यमा आज नयाँ कीर्तिमानः प्रतितोला कति ?
काठमाडौं , असार ३१ । नेपालमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज ६ सय बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी

विप्लव समूहका पोलिटब्युरो सदस्य पुुन पक्राउ
काठमाडौं, ३१ असार । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । पुुन कैलालीमा पक्राउ परेका हुन् । विप्लव समूह

वाह्रविसेका वाढि पहिरो पीडित परिवारलाई राहत सामाग्री वितरण
काठमाडौं, ३० असार । शुभेच्छुक हातहरु नामक संस्थाले सिन्धुपाल्चोक वाह्रविसे स्थित जम्मु क्षेत्रका वाढि पहिरो पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको छ । गत असार २४ गते सिन्धुपाल्चोक जिल्लाको वाह्रविसे

स्वास्थ्य मन्त्रालयले भन्यो – सार्वजनिक यातायातमा यात्रा गर्दा विशेष सावधानी अपनाऔं
काठमाडौं, असार ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सरकारको निर्णयसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरु चल्न थालेपछि मन्त्रालयले





