Jagaran News

मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच सहकार्यमा सम्झौता

मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथ कृषि कम्पनीसंग सहकार्य गर्ने भएको छ । यसका लागि दुबैबीच सम्झौता भएको छ । सो सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख

चिलीमा विमान दुर्घटना, यात्रारत ६ जनाको मृत्यु

काठमाडौं, वैशाख ६ । चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत ६ जनाको मृत्यु भएको छ । चिली नागरिक उड्डयन प्राधिकरणले

बेलायत ल्यायो नेपालमा ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ : ४ वर्ष भित्र ९० हजार बढि विपन्न नागरिकलाई रोजगारी दिने

काठमाडौं, बैशाख ४ । बेलायत सरकारले नेपालको विपन्न ९० हजार नागरिकलाई ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याएको छ । बेलायती नियोग डिएफआईडी, नेपालले बुधबार काठमाडौंका एक कार्यक्रमको आयोजना गरी नेपालमा

ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न खोज्ने विवेकशील नेपालीका दुई दर्जन नेता कार्यकर्ता पक्राउ

काठमाडौं, वैशाख ४ । बालुवाटारस्थित विवादित जग्गामा राष्ट्रिय झण्डा गाड्न खोज्ने विवेकशील नेपाली दलका दुई दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै पार्टीका अध्यक्ष

कुलेखानी तेस्रो जलविद्युत आयोजनाको काम अन्तिम चरणमा , असारभित्र थप ७४ मेगावाट बिजुली उत्पादन हुने

काठमाण्डौ , बैशाख ४ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्र ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । कुलेखानी

‘वीरविक्रम २’ को ‘वाचा’ गीतमा अभिनेता पल शाह र वर्षा सिवाकोटीको यस्तो रोमान्टिक (भिडियोसहित)

काठमाडौं , बैशाख ४ । फिल्म ‘वीरविक्रम २’ले आफ्नो दोस्रो गीत वाचा सार्वजनिक गरेको छ । उक्त गीत निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको हो । गीतमा

विप्लव समूहसँग वार्ता प्रक्रिया चलिरहेको छः गृहमन्त्री थापा

काठमाडौं, बैशाख ३ । गृहमन्त्री रामबहादुर थापाले हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको बताएका छन् । गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन कार्यक्रममा

प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन, अन्तिम संस्कार आजै

काठमाडौं, ४ बैशाख । वरिष्ठ पत्रकार तथा नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ बजेर ४९ मिनेटमा

क्याम्ब्रिज विश्वविद्यालयको शीर्ष स्थानमा नेपालका ३ विद्यार्थी

काठमाडौं, ४ वैशाख । नेपालका तीन विद्यार्थी क्याम्ब्रिज इन्टरनेसनल परीक्षा ‘ए’ लेभलमा शीर्ष स्थानमा आउनुका साथै ५३ विद्यार्थीले उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड जितेका छन् । मल्पी इन्स्टिच्युटका साकृत कर्माचार्य, जेभियर

कुन–कुन लघुवित्त मर्जर वा एक्विजीसनमा जाँदै छन् त ?

काठमाडौं, ४ बैशाख । मर्जर तथा एक्विजीसनबाट पूँजी वृद्धि गर्न नेपाल राष्ट्र बैंकले वित्तीय संस्थारुलाई निर्देशनपछि लघुवित्त कम्पनीहरुमा मर्जरको लहर सुरु भएको छ । यसैबीच चार संस्थाले मर्जर सम्बन्धी सम्झौता

आजका राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रकाशित गरेका मुख्य समचारहरु

काठमाडौं, ४ बैशाख । संघीय राजधानी काठमाडौंबाट प्रकाशित आजको राष्ट्रिय दैनिक पत्रिकाहरुले एनसेल कर प्रकरणलाई मुख्य समचार बनाएको छ । त्यस्तै वालुवाटार स्थित ललितानिवास जग्गा खरीद प्रकरण छानिबन, जन्मको आधारमा

पार्टी भित्रैबाट महासचिव पौडेललाई निलम्बन गर्न माग:नेता खनाल र रावल ले भने- दोषी भए कारबाही हुनुपर्छ ‘

काठमाडौँ, बैशाख ४ । काठमाडौँको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको बहुचर्चित प्रकरणमा मुछिएका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई निलम्बन गर्नुपर्ने माग उक्त दलकै नेताले गरेका छन्।