
सभापति देउवाले गरे पूर्व प्रधानमन्त्रीहरुसँग वार्ता: संकटमा ऐक्यवद्ध भएर लाग्न अपिल
काठमाडौं , चैत २३ । कोरोनाको संक्रमण चर्किँदै जाँदा पूर्व प्रधानमन्त्रीहरुसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका छन् । कोरोना भाइरसले देश र देशवासीमा निम्त्याएको संकट समाधानमा लागि के

धनगढीमा कोरोना संक्रमित युवकका परिवारका सात जनाको रिपोर्ट नेगेटिभ, त्रासमा धनगढी ठप्प
काठमाडौं , चैत २३ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका कोरोना संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । उनको परिवारका आठ सदस्यको स्वाब संकलन

सबै प्रकारका बिरामीको उपचार गर्न मानवअधिकार आयोगको आग्रह, सरकारलाई दियो यस्तो निर्देशन
काठमाडौं, चैत २३ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न वर्तमान विषम परिस्थितिमा उपचार अभाव तथा औषधि अपर्याप्तताका कारण लाखौंको संख्यामा रहेका बिरामीहरू समस्यामा पर्न थालेकामा गम्भीर चिन्ता प्रकट

स्वावलम्बन लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा २५ लाख रुपैयाँ सहयोग
काठमाडौ, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । संस्थाले कोषको नाममा

कांग्रेसले भन्यो -कोरोना परीक्षणमा हेलचक्र्याइँ नगरौं
काठमाडौं, चैत २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस परीक्षणमा हेलचक्र्याइँ नगर्न सरकारलाई आग्रह गरेको छ।परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिएको कांग्रेसले परीक्षण गर्न सरकार कुन साइतको पर्खाइमा छरु भन्ने प्रश्न

दिनानुदिन बढ्दै भारतमा कोरोना संक्रमित: ३६ सय बढीमा संक्रमण, १०९ को मृत्यु
काठमाडौं, चैत २३ । भारतमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्न थालेका छन्। संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ गतेदेखि लक डाउन घोषणा गरे पनि संक्रमणको दर भने

लकडाउनलाई थप कडा पार्ने सुदुरपश्चिम सरकारको निर्णय, विदेशबाट आएकाले अब अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौं , चैत २२। सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’

अमेरिकाको न्यूयोर्कमा अर्का दुई जना नेपालीको मृत्यु, कोरोना संक्रमणको आशंका
काठमाडौं, चैत २२ । अमेरिकामा फेरि दुई जनाको मृत्यु भएको छ । मृत्यु कोरोना संक्रमणका कारण भएको आशंका गरिएको छ । कोरोना संक्रमणको इपिसेन्टर बनेको अमेरिकी राज्य न्यूयोर्कमा उनीहरुको मृत्यु

आजबाट लकडाउनमा झनै कडाई, विभन्न नाकामा सशस्त्र प्रहरी परिचालन
काठमाडौं , चैत २३ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडा बनाएको छ । शनिबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट

लक्ष्मी बैंकद्वारा १ करोड बराबरको आर्थिक सहयोग
काठमाडौं, चैत २३ । लक्ष्मी बैंकले कोभिड–१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले एक करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । यसमध्ये ३० लाख

अमेरिकामा ५०० नेपालीलाई कोरोना भाइरसको संक्रमण, आधाभन्दा बढी सेल्फ क्वारेन्टाइनमा
काठमाडौं ,चैत २३ । अमेरिकामा बसोबास गर्दै आएका ५०० नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना

कोरोनाको प्रकोपः मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी
काठमाडौं, चैत्र २३ । कोरोना भाइरसको संक्रमण कारण विश्वमा साढे ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १२ लाख नाघेको छ । सबैभन्दा बढी अमेरिकामा






