
नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त
काठमाडौ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको शिक्षामन्त्री

लकडाउनको समय बैशाख ३ सम्म थप्ने सरकारको निर्णय
काठमाडौ, २४ चैत्र । लकडाउनको समय बैशाख ३ सम्म थप्ने सरकारको निर्णय भएको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय बैशाख ३ सम्म लम्ब्याउने निर्णय गरेको हो । विश्वब्यापी

सनराइज बैंकद्वारा व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) वितरण
चैत २४, काठमाडौं । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्पताल र तिलगंगा आँखा अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) वितरण गरेको छ । सोमबार बैंकका प्रमुख कार्यकारी

यस वर्ष बिस्केट र जिब्रो छेड्ने जात्रा नहुने
काठमाडौं, २४ चैत्र । यस वर्ष बिस्केट र जिब्रो छेड्ने जात्रा नहुने भएको छ । भक्तपुरमा हरेक वर्ष हुँदै आएको बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा यस वर्ष नहुने भएको

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा १ अर्ब ३२ करोड रुपैयाँ जम्मा
काठमाडौ, २४ चैत्र । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा एक अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ । सरकारले स्थापना गरेको यस कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार

बाघमा पहिलो पटक देखियो कोरोनाभाइरस, अन्य ६ बाघ बिरामी
काठमाडौं , चैत २४ । अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि कोरोनाभाइरसको लक्षण देखिएको जानकारी

ग्यास अभावको समस्या व्यवस्थापन, बजार सामान्य
काठमाडौं , चैत २४ । पेट्रोलियम पदार्थको बजार सामान्य भएको छ । लकडाउन सुरु भएको अघिल्लो दिनसम्म ग्यासको अभाव देखिएको थियो तर लकडाउनको १२औँ दिनसम्म आइपुग्दा बजार सामान्य भएको छ

कोरोना प्रकोप : अमेरिकामा रहेका नेपालीमा त्रास, तीन सय बढी संक्रमित
काठमाडौं , चैत २४ । कोरोना भाइरसबाट अमेरिकामा रहेका नेपालीहरुमा पनि त्रास फैलिएको छ ।पछिल्लो समय कोरोना संक्रमणबाट अमेरिकामा पाँच नेपालीको मृत्युसँगै नेपाली समुदायमा त्रास फैलिएको हो । आइतबारसम्म न्युयोर्क,

स्पेनमा कोरोना जितेर घर फर्किएका नेपालीले दिए यस्तो सन्देश
काठमाडौं, चैत २३ । अहिले विश्वमा कोरोनाभाइरसका कारण त्रासदीपूर्ण अवस्था छ । कोरोना भाइरसको जोखिम रोक्न विश्व लागिपरेको भए पनि अझै औषधी बनिसकेको छैन । विश्वका बैज्ञानिकहरु औषधिका लागि अहोरात्र

परीक्षा बोर्डले भन्यो -एसईई र कक्षा १२ को परीक्षा सँगै हुनसक्छ
काठमाडौँ , चैत २३ । विश्वभर फैलीउको कोरोनाका कारण एसईई परिक्षा स्थिगीत भएको छ । यसैबीच राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी वैशाखमा हुने कक्षा १२ को परीक्षा सागै गर्न

मोहन वैद्यको आरोप : सरकार कमिसनतिरै लाग्यो, यसैले नै कोरोना दोस्रो चरणमा पुग्यो
काठमाडौं , चैत २३ । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)ले कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले पर्याप्त ध्यान नदिँदा मुलुक दोस्रो चरणमा पुगेको आरोप लगाएको छ। विदेशबाट नेपाल प्रवेश गरेका सबैलाई

ट्रम्पले भारतसँग मागे मलेरियाको औषधी, गरे पठाइदिन आग्रह
काठमाडौं, २३ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले भारत सरकारसँग मलेरिया प्रतिरोधी औषधी हाइड्रोक्सीक्लोरोक्विन अमेरिका पठाइदिन आग्रह गरेको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले यो औषधी कोरोनाभाइरस बिरामीको उपचारमा






