Jagaran News

अस्पताल नगएको भन्दै ५ डाक्टर परे कारबाहीमा, सेवाबाट पनि हटाइयो

काठमाडौं , चैत २६ । कोरोनाको संकटको बेला अस्पतालमा उपस्थित नभएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँच जना डाक्टरलाई सेवाबाट हटाइएको छ। सूचनाबिना अस्पतालमा उपस्थित नभएको भन्दै रेडियोलोजी विभागमा

नेपाली सेनाद्वारा स्वास्थ्य सामग्री खरिदका लागि पाँच देशलाई पत्राचार

काठमाडौं, चैत २६ । नेपाली सेनाले स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि पाँच वटा देशलाई पत्राचार गरेको छ। नेपाली सेनाको सिफारिसमा परराष्ट्र मन्त्रालयले ती देशमा पत्र पठाएको हो । सेनाले

कोरोनाको महामारी : खाडीका देशमा झण्डै ५० लाखको रोजगारी गुम्ने चेतावनी

काठमाण्डौ , चैत २६। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले कोरोना भाइरसका कारण खाडीका देशहरुमा सबैभन्दा धेरै रोजगारी गुम्ने चेतावनी दिएको छ । आईएलओले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले सन् २०२० को मध्यसम्ममा

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८२ हजार पुग्यो, कुन देशमा कतिको मृत्यु ?

काठमाडौं, चैत २६ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ’विश्वव्यापी महामारी’ को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड १९ संक्रमणलाई रोक्नका लागि विभिन्न

अन्तर्राष्ट्रिय हवाई उडान अब बैशाख १८ गतेसम्म बन्द

काठमाडौं , चैत २५ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय

संसद्को पाँचौँ अधिवेशन : प्रतिनिधिसभाबाट आठ र राष्ट्रियसभाबाट नौ विधेयक पारित !

काठमाडौं , चैत २५ । संघीय संसद्को पाँचौँ अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । विधेयक अधिवेशनका रुपमा लिइने सो अधिवेशनमा प्रतिनिधिसभामा कूल २५ बैठक बसे भने राष्ट्रियसभातर्फ

स्वास्थ्य मन्त्रालयले भन्यो – कोरोना संक्रमित आठै जनाको स्वास्थ्य स्थिति सामान्य, नयाँ पोजेटिभ देखिएको छैन

काठमाडौं, चैत २५ । कोरोना भाइरसको संक्रमण भएर नेपालका विभिन्न अस्पतालमा रहेका आठैजनाको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मंगलबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङकका

(कोरोना अपडेट) मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो, साढे १३ लाखभन्दा बढी संक्रमित

काठमाण्डौँ, चैत्र २५ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ हजार नाघेको छ। मंगलबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ७५ हजार ३ सयको मृत्यु

पत्रकार महासंघले भन्यो– सुरक्षित ढंगले समाचार सम्प्रेषण गराउने वातावरण बनाऊ

काठमाडौं, चैत २५ ।  नेपाल पत्रकार महासंघले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन आग्रह गरेको छ । महासंघका महासचिव रमेश

न्युयोर्कमा कोरोनाभाइरसका कारण १२ जना प्रहरीको मृत्यु

काठमाडौं, चैत २५ । न्युयोर्क प्रहरी डिपार्टमेन्ट ९एनवाईपीड० ले कोरोनाभाइरसका कारण आफ्नो १२ औँ अफिसर गुमाएको छ । एनवाईपीडी अक्जीलरी प्रहरी अधिकारी रमोन रोमनको आइतबार कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको

कोरोनाः सरकार जति गम्भीर हुनुपर्ने हो, त्यति नभएको कांग्रेसको निष्कर्ष

काठमाडौं , चैत २५ । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकार जति गम्भीर हुनुपर्ने हो, त्यति नभएको निष्कर्ष निकालेको छ । मंगलबार बसेको कांग्रेस

कालोबजारीको आरोप- शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

काठमाडौं, चैत २५ । शंकर ग्रपका मालिक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ गरेका छन् । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार उनले