
कोरोना संक्रमणबाट अमेरिकामा अर्का एक जना नेपालीको मृत्यु, अरु दुईमा पनि संक्रमण
काठमाडौं , चैत २१ । कोरोना भाइरस संक्रमणको कारण अमेरिकामा अर्का एक जनाको मृत्यु भएको छ। ७१ वर्षीय नेपाली नागरिकको कोलोराडोमा निधन भएको अमेरिकास्थित नेपाली संघ संस्थाहरुले जनाएका हुन् ।

साधना लघुवित्तद्वारा कोरोना भाइरस रोकथामको लागि ४ लाख रुपैयाँ सहयोग
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना रोकथामका लागि रु ४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गोरखा जिल्लामा केन्द्रिय कार्यालय रहेको यस संस्थाले गोरखा जिल्लाका बिभिन्न ८

स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई बिदा नमिल्ने : सबैले उपचारमा खटिनुपर्ने मन्त्रालयको निर्देशन
काठमाण्डौ , चैत २० । स्वास्थ्य क्षेत्रका कुनै पनि बिरामीलाई बिदा नदिइने भएको छ । उनीहरुलाई काममा खटाउन र खट्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका

एनएमबी बैंकको कोभिड–१९ कोषमा १ करोड ५१ लाख सहयोग
काठमाडौं चैत २० । एनएमबी बैंकले सरकारको कोभिड–१९ रोकथाम कोषलाई १ करोड ५१ लाख सहयोग गरेको छ। बिहीबार प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष एनएमबी बैंकका प्रमुख कार्यकारी

नेपालमा अर्को एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण : सङ्ख्या ६ पुग्यो
काठमाडौं , चैत २० । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार दिउँसो थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या ६ पुगेको छ ।

कोरोना उपचार कोषमा एक अर्ब बढी रकम जम्मा, पछिल्लो विवण यस्तो छ
काठमाडौं, चैत २० । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा बिहिबार रु। एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजना गरेको एक समारोहमा

उत्तर कोरिया छैनन् कोरोनाका एक जना पनि बिरामी, गर्यो कोरोना-फ्री घोषणा
काठमाडौं, चैत २० । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि बिरामी नभेटिएको बताएको छ । बिरामी नभेटिएपछि उत्तर कोरियालाई कोरोना(फ्री घोषणा गरिएको छ । विश्वमा झण्डै १० लाख

चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने
काठमाडौं , चैत २० । सरकारले चैत महिनाको भाडा लिने घरधनीलाई कारबाही गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले सबै घरधनीलाई चैतको भाडा नलिन आग्रह गरेको थियो । सरकारका प्रवक्ता

लकडाउन उल्लङ्घन गर्ने ४७ जना पक्राउ
काठमाडौं, चैत २० । वीरगञ्जमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने ४७ जनालाई नियन्त्रणमा लिएको छ । लकडानउको अवज्ञा गर्दै विनाकारण घर बाहिर निस्केका ४७ जनालाई नियन्त्रणमा लिइएकोहो । बिहीबार दिउँसो २

डब्लूएचओले दियो यस्तो चेतावनी, भन्यो -केही दिनमै संक्रमितको सङ्ख्या १० लाख पुग्छ
काठमाडौं, चैत २० । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने बताएका छन्। डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै अनुहार

अस्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण शुरु
काठमाडौं, चैत २० । । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोप ९भ्याक्सिन० को परीक्षण शुरु गरेको छ । सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित

सरकारी कोषमा आयल निगमले गर्यो ५० करोड रुपैयाँ सहयोग
काठमाण्डौ , चैत २० । नेपाल आयल निगमले सरकारलाई ५० करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ






