Jagaran News

भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, संख्या बढ्दै

काठमाडौं, चैत २८ । भारतमा बिहीबार पनि कारोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको १२ घन्टायता यहाँ ५४७ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार विहानको तथ्यांकअनुसार भारतमा कोभिड

भारतीय शहरमा नेपाली मजदूरको बिचल्ली, सडकपेटीमै बिताउँछन् दिनरात

काठमाडौं, चैत २८ । कोरोना भाइरसको सङक्रमण नियन्त्रणका लागि गरिएको लक डाउनका कारण भारतको मुम्बैस्थित अँधेरी भन्ने ठाउँमा अलपत्र परेका नेपाली युवक । उनीहरुले स्वदेश फर्किने वातावरण मिलाइदिन अपिल गरेका

कोरोना राहात कोषमा एल आई सी तौलिहवा शाखाद्वा १ लाख  सहयोग 

पार्वती पाठक, काठमाडौं, चैत २८ । एल आई सी नेपाल लिमिटेड कपिलवस्तु तौलिहवा शाखाले कपिलवस्तु नगरपालिका प्रकोप व्यवस्थापन कोषमा एक लाख एक हजार एक सय सहयोग गरेको छ । कोरोना

ग्यास बढी मूल्यमा बिक्री गर्ने व्यवसायी पक्राउ

काठमाडौँ , चैत २८ । लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले

तरकारी बिक्री गर्न काठमाडौंमा तोकिए यी ११ स्थान

काठमाडौं, चैत २८ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौं महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न विभिन्न ११ स्थान निर्धारण गरेको छ । बल्खु र कालीमाटी तरकारी बजारको

साउदी अरबका एक सय ५० शाही परिवारमा पनि कोरोना सङ्क्रमण

काठमाण्डौ , चैत २८ । साउदी अरबमा शाही परिवारका झण्डै एक सय ५० जनामा कोरोना भाइरस (कोभोड १९) को सङ्क्रमण पुष्टि भएको दैनिक जागरणलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।प्रधानमन्त्री ओलीले मोदीसँग शुक्रबार आफ्नो टेलिफोन वार्ता भएको ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

वैशाख ६ गतेसम्म सबै अदालत बन्द गर्ने सर्वोच्चको निर्णय

काठमाडौं, चैत२८ । सरकारले लकडाउनको अवधि बढाएपछि देशभरका अदालतहरु पनि वैशाख ६ गतेसम्म बन्द रहने भएका छन् । शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै लकडाउन सकिएको ३ दिन अर्थात् चैत

काँग्रेस सांसदले कोरोना रोकथाम कोषमा १५ दिनको पारिश्रमिक दिने

काठमाडौं , चैत २८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको

कोरोनाको असरः अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो

काठमाडौं, चैत २८ । कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका

कोरोनाबाट बिश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार, संक्रमितको संख्या १६ लाख

काठमाडौं , चैत्र २८। कोरोना भाइरसको संक्रमणका कारण विश्वमा झण्डै ९६ हजार व्यक्तिको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १६ लाख नाघेको छ । बितेको २४ घण्टामा

फिफा बरियतामा नेपाल यथास्थानमा

काठमाडौं , चैत् २७ । फिफा बरियतामा नेपाल यथा स्थानमा रहेको छ । विश्व फुटबल महासंघ ९फिफा० ले बिहिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ७० औं अर्थात् यथास्थानमा