
लकडाउनमा पनि सेवा प्रवाह गर्दै क्लासिक टेक
कोरोना भाईररस (कोभिड-१९) को महामारीमा विश्व आक्रान्त बनेका बेला नेपालमा पनि यसको फैलावट रोक्न लागि सरकारद्वारा लकडाउन घोषणा गरिएको छ । सरकारद्वारा घोषणा गरिएको यस लकडाउनमा अति आवश्यक काम नभएसम्म

पाँच दिनको पैदल यात्राः प्यूठानदेखि जुम्ला, बर्दियाका मजदूर अलपत्र
काठमाडौं, चैत २९ । लकडाउन हुनुअघि मजदूरीका लागि प्यूठान जिल्लामा गएका जुम्ला र कालीकोटका युवा पाँच दिनको पैदल यात्रापछि जुम्ला आइपुगेका छन् । कोरोना भाइरसको त्रासपछि देशमा लकडाउन भएर ज्याला

भारतमा कोरोनाबाट २३९ को मृत्यु, सात हजारभन्दा बढी संक्रमित
काठमाडौं , चैत २९ । भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा

कोरोना संक्रमितहरुको अवस्था सामान्य, डिस्चार्ज गर्ने तयारी
काठमाडौं, चैत २९ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड–१९ का दुई संक्रमित व्यक्तिको स्वास्थ्य अबस्था सामान्य रहेको छ । अस्पतालका निर्देशक डा सागर राजभण्डारीले संक्रमितको स्वास्थ्य अवस्था

नातिको बिहेमा लन्डन गएका एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं, चैत २९ । नातिको बिहेमा सहभागी हुन लन्डन आएका एक नेपालीको कोरोना संक्रमणले निधन भएको छ। बागलुङ अमलाचौर सरङ्गगी घर भएका ७५ वर्षिया कर्णबहादुर (केसी) क्षत्रीको बुधवार लण्डनस्थित नर्थविक

डब्ल्यूएचओको चेतावनी -लकडाउन चाँडै हटाउँदा घातक हुन्छ
काठमाडौं , चैत २९ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस अदानोम घेब्रेयेससले लकडाउनका उपायहरु चाँडै हटाउँदा घातक हुने चेतावनी दिएका छन् । जेनेभा भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिबन्धहरु

कोरोना: बिश्वभर संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, करीब १७ लाख संक्रमित
काठमाडौं, चैत २९ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान

स्वास्थ्य मन्त्रालयले भन्यो- चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी गरिएको छैन
काठमाडौं , चैत २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले

मलेसियामा फेरि ‘लकडाउन’ लम्बियो
काठमाण्डौ , चैत २८ । मलेसियामा लकडाउनको अवधि फेरि दुई हप्ता थपिएको छ । यसअघि १८ मार्चदेखि १४ अप्रिलसम्म तोकेको लकडाउनको अवधि दुई हप्ता थपेको हो । अब २८ अप्रिलसम्म

एसइई परीक्षा दिने विद्यार्थीहरुका लागि अनलाइन कक्षा सञ्चालन
चितवन, चैत २८ । सरकारले घोषणा गरेको लकडाउनको समयमा विद्यार्थीहरु घरमा नपढेपछि जिल्लामा रहेका विद्यालयले विद्यार्थीलाई केन्द्रित गर्दै अनलाइन कक्षा सञ्चालन गरेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका

कोरोनाप्रभावित जिल्लामा ५ सय जनाको परीक्षण, सबैको नतिजा नेगेटिभ
काठमाडौँ , चैत २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस(कोभिड १९) को परीक्षण दायरा बढाउन थालेको छ । ¥यापिड डायगोनिस्टिक टेस्ट (आरटीडी)विधिबाट मन्त्रालयले विभिन्न जिल्लामा कोभिड–१९ को परीक्षणको शुरुवात गरेको

सरकारको कोरोना कोषमा नेशनल लाइफद्वारा ५१ लाख सहयोग
काठमाडौं, चैत २८ । नेशनल लाइफ इन्स्योरेन्सले नेपाल सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख सहयोग गरेको छ । कम्पनीका संचालक समितिका अध्यक्ष प्रेमा सिंहले






