
लकडाउन हटे पनि कोरोनाको जोखिम घटेको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं, साउन ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम नघटेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत कोरोना संक्रमणको जोखिम नघटेको

काठमाडौँमा थपिए तीन जना संक्रमित, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ पुग्यो
काठमाडौँ, साउन ७ । काठमाडौँमा पछिल्लो २४ घण्टा तीन जना कोरोना संक्रमित थपिएका छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौँमा थप

आज थप १०० जनामा कोरोना पुष्टि , २ जनाको मृत्यु, एक जना चिनियाँ नागरिक
काठमाडौं । नेपालमा बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

राष्ट्रपतिले भनिन्- लकडाउन खुले पनि जोखिम घटेको छैन, सतर्क रहनू
काठमाडौं , साउन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाको जोखिम टरिनसकेकाले स्वास्थ्यसम्बन्धी सबै नियम पालना गर्न सबैलाई आग्रह गरेकी छन्। सरकारले लकडाउन खुल्ला गरेसँगै कोरोनाको जोखिम झन बढेको सन्दर्भमा राष्ट्रपति

सुर्खेतमा मास्क प्रयोग नगर्नेबाट १ लाख राजश्व उठ्यो
काठमाडौं, साउन ७ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९

दुधुवाबाट जङ्गली हात्तीको झुण्ड निकुञ्ज प्रवेश, सतर्कता अपनाउन आग्रह
काठमाडौं, साउन ७ । भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ

लकडाउनको अन्त्यसँगै काठमाडौंका सडकमा बढ्यो सवारी साधनको चाप
काठमाडौं, साउन ७ । झण्डै चार महिनाको लकडाउनको गए रातिदेखि अन्त्य भएसँगै बुधबार काठमाडौंका सडकमा सवारी साधनको चाप बढेको छ । २०७६ चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी बुधबारबाट औपचारिक

देशभरका नदीमा जलसतह घट्दो क्रममा , पानी पर्ने सम्भावना भने कायमै
काठमाडौं , साउन ७ । आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ ।कन्काइ, कमला, बागमती, नारायणीलगायतका नदीहरुको बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

राजेश हमाललाई पारिवारिक शोक, रहेनन् भाइ राकेश
काठमाडौं , साउन ७ । अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ । उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो । कलेजोको समस्याका कारण

कम्युनिस्ट नेता बर्मन बुढाको अन्त्येष्टि
काठमाडौं, साउन ७ । बुधबार बिहान निधन भएका कम्युनिस्ट नेता बर्मन बुढाको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिस्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको

हिमालयन बैंकले गर्यो सिद्धि स्मृति प्रतिष्ठानलाई यति ठुलो सहयोग
काठमाडौं, साउन ७ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको “सिद्धि स्मृति प्रतिष्ठान—सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । बैंकले

मुक्तिनाथ विकास बैंकको कर्जामा छुटैछुट, विशेष लाभ योजना ल्यायो सञ्चालनमा
काठमाडौं , साउन ७ । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । यस योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका





