
सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण सुरु गर्न थालीयो
काठमाण्डौ , बैशाख ३ । काठमाण्डौको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ । सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका दुई जनामा मंगलबार कोरोना

राष्ट्र बैकद्धारा नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
काठमाडौ , बैशाख ३ । नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाईको लागि चिनियाँ कम्पनीसंग सम्झौता गरेको छ । राष्ट्र बैंकका अनुसार नेपाली रुपैयाँ पाँच रुपैयाँ दरका ३० करोड अर्थात एक

सीमा नाकामा थप अझ निगरानी बढाउनु पर्ने राजपा नेपालको माग
काठमाडौं , बैशाख ३ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नेपाल–भारतको सीमामा थप कडाइ गर्न माग गरेको छ । राजपा नेपालले बुधवार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको संक्रमण

र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपछि सप्तरीका दुई गाउँ सिल
काठमाडौं, बैशाख ३। दिल्लीबाट फर्केका दुई जना जमातीमा र्यापिड परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सप्तरीका दुई स्थानीय तहका दुई वडालाई सिल गरिएको छ । बुधबार बिहान बसेको जिल्ला सुरक्षा

अमेरिकाले रोक्यो डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग
एजेन्सी, बैशाख ३ । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ । ह्वाइटहाउसले गर्दै आएको नियमित पत्रकार समेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई अमेरिकाले दिँदै

कोरोना प्रकोप – विश्वभर मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघ्यो, अमेरिकामा एकै दिन २३ सयको मृत्यु
काठमाडौं , बैशाख ३। विश्वमा नोबल कोरोना भाइरस कोभिड नाइन्टिनको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको

डोटीका ३ सय ३० जनाको स्वाव परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
काठमाडौं, बैशाख २ । जिल्लाका ९ वटा स्थानीयतहका १२ वटा क्वारेन्टाइनमा रहेका ३३० जनामा गरिएको कोभिड–१९ को परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गत चैत्र २६ गते सरकारले जिल्लाका

सिरहामा प्रहरीमाथि ढुङ्गा प्रहार , १२ जना पक्राउ
काठमाडौं, वैशाख २ । प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कोविड–१९ को जोखिम हुन नदिन सरकारले जारी राखेकोे बन्दाबन्दी ९लकडाउन० को उल्लङघन गरी हिँडडुँल

३४ भारतीय बोकेर दिल्ली उड्यो नेपाल एअरलाइन्स
काठमाडौं, वैशाख २ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एअरलाइन्स०को ‘न्यारोबडी’ जहाजले ३४ भारतीय नागरिक लिएर नयाँदिल्ली उडेको छ । न्यारोबडी ‘ए–३२०’ जहाजले ‘चार्टर्ड’ उडानमार्फत् नेपालमा रोकिएका भारतीय नागरिकलाई

मजदूर भोक भोकै बस्नु पर्दैन : दाहाल
काठमाडौं, बैशाख २ । भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने मजदूरलाई बन्दाबन्दी ९लकडाउन० समयमा आफ्नो घर जान नपर्ने जनाएको छ । कोभिड–१९को जोखिम हुन नदिन सरकारले लकडाउन जारी राखेको

वैशाख १५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, थप कडाइ
काठमाडौँ , बैशाख २ । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको

कोरोनाको प्रकोपः नेपालमा संक्रमितको संख्या १६ पुग्यो
काठमाडौँ, २ वैशाख । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका ३ जनामध्ये २ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






