
कोरोना प्रकोपः बिश्वभर १ लाख ३४ हजार ५६० को मृत्यु, अमेरिकामा मात्रै २८ हजारभन्दा धेरैको ज्यान गयो
काठमाडौं , वैशाख ४। कोरोना भाइरस कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५६०

कोरोना कोषमा नागरिक उड्डयन प्राधिकरणद्वारा १ करोड रुपैयाँ सहयोग
काठमाण्डौ, बैशाख ३ । कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले एक करोड रुपैयाँ सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले एक करोड रुपैयाँको

कुवेतमा थप नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १४ पुग्यो
काठमाण्डौ, बैशाख ३ । कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १४ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबारसम्ममा सङ्क्रमित नेपालीको संख्या १४ पुगेको जानकारी दिएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव

मेची भन्सारका अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं , बैशाख ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेची भन्सार कार्यालय झापाका तत्कालिन भन्सार अधिकृत मनोजकुमार विकसहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको छ ।

संक्रमितको पहिचान नखुलाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं , बैशाख ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बुधबार नियमित

चितवनमा ३९ जनाको र्यापिड टेष्ट , एक जनामा कोरोना पोजेटिभ
काठमाडौं, बैशाख ३ । चितवनमा ३९ जनाको र्यापिड डाइग्नेष्टिक टेस्ट (आरडीटी)गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट ३९ जनाको आरडीटी

बंगलादेशका नेपाली विद्यार्थीहरुको अनुरोधः हाम्रो उद्धार गरिदिनुस्, प्लेन भाडा हामी आफैँ तिर्छौँँ
काठमाडौँ, बैशाख ३ । अध्ययनको शिलशिलामा बंगलादेशमा कयौं नेपाली विद्यार्थीहरु पुगेका छन् । अहिले विश्वचरी फैलीएको कोरोनाले तयहाँ पनि उग्ररुप लिएको छ । यसैकारण नेपालीहरु मर्कामा परेका छन् ।उनीहरुले आफूहरुको

सङ्क्रमण देखिनथालेपछि काठमाडौंमा नमूना परीक्षण गराउने बढे
काठमाडौं, बैशाख ३ । उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन थालेका

सनसिटी अपार्टमेन्टमा २९६ जनाको र्यापिड टेस्टको रिपोर्ट नेगेटिभ
काठमाडौं, बैशाख ३ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका

हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौं, बैशाख ३ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सरकारले गर्यो पासमा कडाइ, मृत्यु संस्कारमा जाने बाहेक अरुलाई सवारी पास नदिने
काठमाडौं, बैशाख ३ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्ति बाहेक अन्यलाई सवारी पास उपलब्ध नगराउने निर्णय गरेको छ । सवारी पासको दूरुपयोग बढेको तथा कार्यालयमा समेत

सुदूरपश्चिममा पाँच हजार ४ सय ६१ जनाको नमूना संकलन, यस्तो आयो रिपोर्ट
काठमाडौं , बैशाख ३। कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा पाँच हजार ४६१ जनाको नमूना संकलन गरिएकामा तीन हजार ९१७ को रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक






