
जनस्तरबाट सरकारलाई सुझाव- लकडाउन कडा पारौँ
काठमाडौं, असार ७ । कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि लकडाउनलाई पुनः कडाइ बनाउन जनस्तरबाट सरकारलाई आग्रह गरिएको छ । लकडाउनले जनजीवन अस्तव्यस्त भएको भन्दै केही समयअघिसम्म खोल्न दबाब दिइरहेकाहरू अहिले

१० बजेर ५० मिनेटमा शुरु भएको सूर्यग्रहण २ बजेर २४ मिनेटमा सकिने, के गर्दा शुभ के गर्दा अशुभ ?
काठमाडौं, असार ७ । खण्डग्रास सूर्यग्रहण सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान १० बजेर ५० मिनेटदेखि ग्रहण शुरु भएको हो। खण्डग्रास अर्थात् आधा सूर्य ढाक्ने गरी हुने

भारतमा एकैदिन ३०६ कोरोना संक्रमितको मृत्यु
काठमाडौं , असार ७ । भारतमा पछिल्लो २४ घण्टामा थप १५ हजार ४१३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले

कुवेतबाट आएका सात महिलामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडों , असार ७। कुवेतबाट फर्केर खरिपाटी क्वारेन्टिनमा रहेका सात महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका सात महिलामा

काठमाडौ आइपुगे साउदीबाट २ सय ४७ नेपाली , यूएई र कतारबाट पनि आउँदैं
काठमाडौं, असार ७ । साउदीको रियादबाट २४७ जना नेपाली काठमाडौ आइपुगेका छन् ।नेपाल एअरलाइन्सको उडानबाट एक नाबालकसहित २४७ जना नेपालीहरु आज बिहान स्वदेश आइपुगेका हुन् । ६ महिनादेखि नेपाली राजदूतावासको

कोरोनाको त्रासः भारतका विभिन्न शहरबाट ८३ हजार नेपाली भित्रिए
काठमाडौं, असार ७ । विश्वमा फैलीएको कोरोनाले विभन्न मुलुकमा डर त्रास फैलीएको छ । कोरोनाकै कारण विदेशमा अलपत्र नेपालीलाई ल्याउने कार्य जारी छ । यसैबीच कामको शिलसिलामा भारत गएकाहरु आउने

भोली सूर्य ग्रहण लाग्दै, कम होला त कोरोना महामारी ? ज्योतिषीको भनाई यस्तो छ
काठमाडौं , असार ६ । यही वि।सं। २०७७ असार ७ गते आइतवार खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषीहरुले बताएका छन् । यो ग्रहण खण्डग्रास भएपनि खग्रास ग्रहण जस्तै लामो हुने बताइएको

कुवेतबाट फर्किएका १०३ मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ६ । कुवेतबाट नेपाल फर्किएका १ सय ३ जनामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कुवेतबाट नेपाल फर्किएका १ सय

शान्तिपूर्णरुपमा विवाद सुल्झाउन भारत र चीनलाई नेपालको सुझाव
काठमाडौं, असार ६ । नेपालले भारत र चीनबीच पछिल्लो समय चुलिएको विवादलाई शान्तिपूर्णरुपमा सुल्झाउन सुझाव दिएको छ । गएको सोमबार भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको झडपपछि पहिलो

चीनले भन्यो -भारतीय सुरक्षाकर्मीको नियोजित उक्साहटका कारण भिडन्त भयो
काठमाडौं, असार ६ । चीनले दुई देशको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भएको भिडन्तलाई ‘भारतीय सुरक्षाकर्मीको नियोजित उक्साहट’ भनेको छ । गएको सोमबारको हिंसात्मक झडपबारे पहिलो औपचारिक प्रतिक्रिया दिँदै

बढ्दै काठमाडौं उपत्यकामा कोरोना संक्रमित, शनिबार थपिए ८ जना
काठमाडौं । आज काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले पछिल्लो २४

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ८६०५ पुग्यो
काठमाडौं , असार ६ । नेपालमा बितेको २४ घण्टामा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी








