Jagaran News

‘राजनीतिक अधिकारको आन्दोलन समाप्त भयो , अबको यात्रा समृद्धि र विकासको हो’: प्रधानमन्त्री ओली

काठमाडौं , जेठ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास अबको आवश्यकता भएको बताएका छन् । नेपाल स्काउटको शनिबार पोखरामा सुरु भएको स्काउट युवा सम्मेलन (रोभर मुट)को उद्घाटन

‘म देउवा र पौडेलको भन्ने होइन, अब म नेपाली कांग्रेस हुँ भन्नसक्नुपर्छ’ : वरिष्ठ नेता पौडेल

काठमाडौं, जेठ १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान केपी शर्मा ओली नेतृत्वको कम्यूनिष्ट सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाएका छन् । सुर्खेतमा भएको कार्यकर्ता

दिल्लीका मेट्रो रेल र सरकारी बस प्रयोग गर्ने महिलासँग भाडा नलिईने, केजरीवाल सरकारले गर्यो यस्तो निर्णय

काठमाडौं, जेठ १८ । अब दिल्लीका मेट्रो रेल र सरकारी बसमा महिलाले निशुल्क यात्रा गर्न पाउने भएका छन् . । ‘बिजुली हाफ, पानी साफ (बिजुलीको मुल्य आधा, पानी निशुल्क)’ योजना

दुर्गममा सुत्केरी पीडाः २ दिन सम्म रक्तस्राब नरोकीएपछि बल्ल गरियो हेलीकोप्टर मार्फत उद्दार

काठमाडौं, जेठ १८ । बजुरामा सुत्केरी हुन नसकेकी एक महिलाको हवाई सेवा मार्फत उद्दार गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका १ की २२ वर्षीया रमिला रोकायाको हेलीकोप्टर मार्फत उद्दार गरिएको

यार्सा टिप्न गएका तीन जनाको लेक लागेर मृत्यु

काठमाडौं, जेठ १८ । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो ।

आज विश्व दूध दिवस : ‘प्रशोधित दूध पिऔँ, स्वस्थ र खुशी रहौँ’

काठमाडौँ , जेठ १८ । आज जुन १ तारिख अर्थात् विश्व दूध दिवस ‘प्रशोधित दूध पिऔँ, स्वस्थ र खुशी रहौँ’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । दुग्धपानको महत्व बुझाउन

सरकारी भवनमा अन्धाधुन्ध चल्यो गोली, ११ जना कर्मचारीको मृत्यु

काठमाडौं, जेठ १८ । अमेरिकको एक सरकारी भवनमा गोली चलेको छ । गोली चल्दा ११ जनाको मृत्यु भएको छ । यो अमेरिकाको भर्जि्नियाको घटना हो । भर्जि्नियास्थित भर्जि्निया बिच म्युनिसिपल

‘युट्युब ट्रेन्डिङ’ को एक नम्बरमा पर्यो गलबन्दी, जताततै यसकै चर्चा

काठमाडौं, जेठ १८ । भर्खरै मात्र बजारमा आएको प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी गीत ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वा्धिक हेरिएकोमध्ये नम्बर एकमा पर्न सफल भएको छ । सार्वजनिक

संविधानको मर्मलाई आत्मसात् गर्नुपर्छ : सभामुख महरा

काठमाडौँ , जेठ १८ । सभामुख कृष्णबहादुर महराले संविधानको मर्मलाई आत्मसात् गर्नु पर्ने औँल्याएका छन् । उनले हरेक गतिविधि सञ्चालनमा संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याएका हुन । सङ्घ,

साढे २ हजार बढीले अझै अपाङ्गता परिचयपत्र पाएनन्, सरकारी सुविधाबाट बञ्चित

काठमाडौं, जेठ १८ । डडेल्धुरामा साढे २ हजार बढीले अझै अपाङ्गता परिचयपत्र पाउन सकेका छैनन्। अपाङ्गता भएका व्यक्तिको कुल संख्याको आधाभन्दा बढी परिचय पत्र पाउनबाट वञ्चित भएका छन् । हालसम्म

एक वर्षपछि आफु प्रधानमन्त्री बन्छु : प्रचण्ड

काठमाडौं , जेठ १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने विषयलाई धेरै अतिरन्जित नबनाउन आग्रह गरेका छन् । साथै उनले एक वर्षपछि आफू प्रधानमन्त्री बन्ने

अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह, कुन ठाउँमा कस्तो ?

काठमाडौं , जेठ १८ । काठमाडौँ उपत्यकासहित आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित