Jagaran News

यो वर्ष दसैंको टिकट बुकिङ कात्तिक लागेपछि मात्र सुरु हुने

काठमाडौं , असोज १० । यो वर्ष कात्तिक लागेपछि मात्र दसैंको टिकट बुकिङ सुरु हुने हुने छ । यातायात व्यवसायीले कात्तिक लागेपछि मात्र लामो तथा मध्यम दूरीका लागि दसैंको टिकट

कोरोना महामारीः हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए, कुन मुलुकबाट कति ?

काठमाडौं , असोज १० । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार

२ लाख ४४ हजारसहित १९ जुवाडे पक्राउ

काठमाडौं , असोज ९ । प्रहरीले २ लाख ४४ हजारसहित १९ जुवाडेलाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ लोहारपुरबाट जुवा खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लोक सेवाले रोकिएका परीक्षा लिने, सार्वजनिक गर्यो नयाँ तालिका

काठमाडौं , असोज ९ । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास

सन्दीप सम्मिलित दिल्लीले आईपीएलमा आज दोस्रो खेल खेल्दै

काठमाडौं, असोज ९ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राति नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे

काठमाडौंमा उपत्यकामा थपिए ६४५ संक्रमित

काठमाडौं , असोज ९ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , भक्तपुरमा ५१ र

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु , संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं , असोज ९ । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको

यो साता सेयर बजार घट्यो , लगानीकर्ताले गुमाए १० अर्ब

काठमाडौं , असोज ९ । यो साता सेयर बजार घटेको छ । सातामा कारोबार दिनमा पाँच दिन नै कारोबर भएको बजारमा नेप्से परिसूचक ०।६९ प्रतिशतले घटेको छ । नेप्से घटेसँगै

थप १३ सय १३ जनामा कोरोना पुष्टि, १४ सय ५५ निको भए

काठमाडौं, असोज ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न नेता कोइरालाको माग

काठमाडौं , असोज ९ । कांग्रेस नेता डाक्टर शेखर कोइरालाले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएकै मितिमा गराउन सरकारसँग माग गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य डा। कोइरालाले निजामती

महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा

काठमाडौं ,असोज ९ । महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा विस्तार भइ संचालनमा आएको छ । बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गरेको हो ।उक्त शाखा

कोठा हेर्न भन्दै जब काठमाडौमा दुई युवा सिक्री लुटेरे फरार भए…….

काठमाडौं, असोज ९। पछिल्लो समय काठमाडौंमा चोरीका घटना बढिरहेका छन् । चोरहरुले विभिन्न बाहानामा लुट्ने गरेका छन् । यसैबीच कोठा हेर्न भन्दै काठमाडौंको पेप्सीकोलामा पुगेका दुईजना युवा घरधनीकै सुनको सिक्री