
विरोधका बीच थप विभाग गठनको तयारीमा देउवा , चरणवद्ध आन्दोलनको राणनीतिमा इतर समूह
काठमाडौं , भदौ २३ । सभापति शेरबहादुर देउवाले थप केन्द्रीय विभाग गठनको तयारी गरेका छन् ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधका बीच देउवा थप विभाग गठनको तयारीमा छन्

रिलायन्स लाइफको सेयर नेप्सेमा कारोबार सुरु, पहिलो कारोबार कति ?
काठमाडौं, भदौ २३ । रिलायन्स लाइफ इन्स्योरेन्सको लिमिटेड (आरएलआई)को सेयर आजदेखि नेप्सेमा कारोबार भएको छ । कम्पनीको सेयर प्रि(ओपनिङ सेसनमा ३२२ रुपैयाँमा कारोबार भएको छ। नेप्सेमा सोमबार सेयर सूचीकृत भएसँगै

आधारभूत शिक्षा विकासका लागि नेपाललाई विश्व बैंकले सवा अर्ब अनुदान दिने
काठमाडौं, भदौ २३ । कोरोना भाइरस संक्रमणबीच आधारभूत शिक्षा विकासका लागि विश्व बैंकले नेपाललाई १ करोड ८ लाख ५० हजार अमेरिकी डलर (करिब १ अर्ब २७ करोड रुपैयाँ)अनुदान दिएको छ।

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने, आउला त दशैँसम्म घरघरमा पानी ?
काठमाडौँ , भदौ २३ । बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ।काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई

निषेधाज्ञा कहिले सम्म ? थप निर्णय लिन काठमाडौं उपत्यकाका सीडीओ छलफलमा
काठमाडौं , भदौ २३ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा नियमित गर्ने या अन्य विकल्प खोज्ने विषयमा निर्णय लिन काठमाडौं उपत्यकाका तीन जना सीडीयोले छलफल सुरु गरेका छन् । जारी निषेधाज्ञा

घट्यो सुनको मूल्य, प्रतितोलाको कति ?
काठमाडौँ, भदौ २३ । सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ।गत बुधबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि प्रतितोला ३०० रूपैयाँ घटेको छ । आज छापावाला सुन प्रतितोला ९५ हजार

रोकिएन भारतमा संक्रमण बढ्ने क्रम, एकै दिन थपिए ९० हजार ८०२ संक्रमित
काठमाडौं , भदौ २३ । कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा पुगेको भारतमा कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९०

नर्वेले नेसन्स लिग फुटबलः आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित
काठमाडौं, भदौ २३ । नर्वेले नेसन्स लिग फुटबलमा नर्दन आयरल्याण्डविरूद्ध शानदार जित निकालेको छ ।सोमबार राति वाइन्डर पार्कमा भएको खेलमा नर्वेले नर्दन आयरल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो । नर्वेको

२४ पछि निषेधाज्ञा अन्त्य हुने संकेत , के कर उठाउन मात्रै खुकुलो पार्न लागिएको हो त ?
काठमाडौं , भदौ २३ । प्रधानमन्त्रीले भने जारी निषेधाज्ञालाई खुकुलो बनाउने संकेत गरेका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन सीसीएमसी र काठमाडौ उपत्यकाका प्रमुख जिल्ला

पछि हट्यो रेल विभाग, तोडियो रेलवेको ५४ वटै ठेक्का
काठमाडौं , भदौ २३ । पूर्व पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माणको ठेक्का तोडिएको छ । रेल विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै असार १३ र १७ गते आह्वान गरिएको ठेक्काको सबै

बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं, भदौ २३ । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी राजस्व संकलनका लागि

काठमाडौं उपत्यकामा थपिए ३२६ संक्रमित , कुन जिल्लामा कति ? (विवरणसहित)
काठमाडौं , भदौ २२ । काठमाडौं उपत्यकामा सोमबार ३२६ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ। बुधबारको नियमित प्रेस ब्रिफिङपछि जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले उपत्यकामा ३२६ जनामा संक्रमण पुष्टि भएको






