Jagaran News

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं, भदौ २६ । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ : १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो

यी चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

काठमाडौं , भदौ २६ । जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) दिउँसो देशभर सामान्यतयादेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोरोना महामारीः विश्वभर संक्रमितको संख्या २ करोड ८३ लाख नाघ्यो, ९ लाख १३ हजारले गुमाए ज्यान

काठमाडौं , भदौ २६ । विश्वभर कोरोना भाइरस ९कोभिड १९०को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ भने ९

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, बैठक विधिवत् रूपमा टुंग्याउने तयारी

काठमाडौँ , भदौ २६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । बिहान

एकाबिहानै डोटीमा जीप दुर्घटनाः १२ घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं, भदौ २६ ।डोटीमा जीप दुर्घटनामा परेको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला

राजदूतमा सिफारिस तीन जनाकै नाम सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौं, भदौ २५ । सरकारले हालै सिफारिस गरेका तीन जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको छ । जर्मनी, युरोपियन युनियन र पाकिस्तानका लागि नेपाली राजदूतमा सिफारिस

सुरक्षित रूपमा जितिया पर्व मनाउन सभापति देउवाको आग्रह

काठमाडौं , भदौ २५ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको तराईमा विशेषतः थारु महिलाहरुले निराहार व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारु

काठमाडौं उपत्यकामा आजसम्मकै धेरै संक्रमित, एकै दिन थपिए ५७२ जना

काठमाडौं । राजधानी उपत्यकामा ५७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा ५७२ जना कोरोना संक्रमित थपिएका जानकारी

निषेधाज्ञा अवधिमा बैंकहरुद्धारा १९ अर्व लगानी, कुन बैंकको कति ?

काठमाडौं, भदौ २५ । स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको अवधिमा बैंकहरुले १९ अर्व लगानी गरेका छन्। निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरुले सिमित शाखा खोलेर सेवा दिएर लगानी बढाएका हुन्। कोरोनाको संक्रमण

कोरोनाबाट आज थप ५ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ३१७ पुग्यो

काठमाडौं, भदौ २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

जनरल इन्स्योरेन्स कम्पनीले पायो आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं, भदौ २५ । जनरल इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई तीस करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै

पछिल्लो २४ घण्टामा थपिए देशभर १२ सय ४६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं , भदौ २५ । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी