
चिकित्सकलाई सम्पर्कमा आउन सरकारको आग्रह
काठमाडौं , भदौ २६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्पर्क आउन आग्रह गरेको छ । मन्त्रालयको

गौतमबुद्ध विमानस्थलको ९२ प्रतिशत काम सम्पन्न, कहिलेबाट आउला अब सञ्चालनमा ?
काठमाडौं, भदौ २६ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक

कोटेश्वर-कलङ्की सडक: अझै बनेन ‘सर्भिस ट्याक’
काठमाडौँ, भदौ २६ । चक्रपथको पहिलो खण्ड ९कोटेश्वर(कलङ्की सडक० विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन(सर्भिस ट्याक)निर्माण हुन सकेको छैन। चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि त्यस बाहिर

पोखरामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिने
काठमाडौं, भदौ २६ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक सहप्राडा अर्जुन आचार्यले प्लाज्मा थेरापीबाट उपचारका लागि निको भएका

प्रस्तावमा आफ्नो विषय नसमेटिएको भन्दै नेता नेपालको आपत्ति, आक्रामक रुपमा प्रस्तुत हुँदै बैठकमै कड्किए
काठमाडौं, भदौ २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।जारी बैठकमा हालसम्म वरिष्ठ नेता माधव कुमार नेपाललगायतका ९ जना स्थायकी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा आउँदै
काठमाडौं २६, साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको १ लाख १० हजार कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । माइक्रोफाइनान्सले लिलाम बढाबढ गरी

सीमा क्षेत्रको तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति
काठमाण्डौ , भदौ २६ । सीमा क्षेत्रको तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति भएको छ । लद्दाखको भारत–चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भइरहेको तनाव कम गर्न

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड , एकैदिन थपिए ९६ हजारभन्दा बढी संक्रमित
काठमाडौं, भदौ २६ । भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार पाँच सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो एकैदिन संक्रमित देखिएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।भारतको केन्द्रीय

म्याग्दी बाढीपहिरोः पीडितलाई साढे ३४ लाख सहयोग
काठमाडौं, भदौ २६ । म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले करिब रु साढे ३४ लाख सहयोग गरेका छन् । म्याग्दी समाज न्यूयोर्क अमेरिकाले त्यहाँ रहेका म्याग्देलीबाट सहयोग सङ्कलन

यातायात व्यवसायी र मजदुरलाई सरकारले राहत दिन सक्दैन: मन्त्री नेम्वाङ
काठमाडौं । यातायातमन्त्री बसन्त नेम्वाङले यातायात व्यवसायी र मजदुरलाई सरकारले राहत दिन नसक्ने बताएका छन् । यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले शुक्रबार यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चारबुँदे माग राखेका

महाधिवेशन सार्ने र कार्यसमितिको म्याद थप्ने तयारीमा कांग्रेस, नेता पौडेल भन्छन्- कुनैपनि हालत महाधिवेशन हुनै पर्छ
काठमाडौं , भदौ २६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिमा १४ औं महाधिवेशन गर्न असम्भव रहेको भन्दै सार्ने तयारी गरेको छ ।कांग्रेसले आगामी फागुन ७–१०

सुनचाँदीको मूल्य घट्यो , यस्तो छ आजको बजार मूल्य
काठमाडौं , भदौ २६ । साताको अन्तिम दिन आज नेपालमा सुनचाँदीको मूल्य तीन सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुन तोलामा तीन सय रुपैयाँ घटेर






