Jagaran News

आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाइएको हो : मन्त्री अर्याल

काठमाडौं , असोज २७ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जग्गासम्बन्धी कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको बताएकी छन् । ऐन कार्यान्वयनमा

जारको पानीको मूल्य पहिलेकै कायम गर्न व्यवसायी तयार

काठमाडौं , असोज २७ । जारको पानीको मूल्य पहिलेकै कायम गर्न व्यवसायी तयार भएका छन् । नेपाल बोटलर्स वाटर एसोसिएसनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग पुरानै मूल्यमा बेच्‍ने लिखित

सुदूरपश्चिमको पहाडी जिल्लामा सुरु भयो उडान, यस्तो छ तालिका

काठमाडौं, असोज २७ । सुदूरपश्चिमको पहाडी जिल्लामा उडान सुरु भएको छ। कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको ९ एन—एकेजेड विमान १६ जना यात्रु बोकेर बझाङ पुगेको छ । बझाङबाट पनि १६

विश्व बैंकको चेतावनी– कोरोजनाले १५ करोड मानिसलाई चरम गरिबीमा पुर्‍याउँछ

काठमाडौं , असोज २७ । विश्व बैंकले सन् २०२१ को अन्त्यसम्म विश्वका १५ करोड मानिस ‘चरम गरिबी’ मा फस्न सक्ने चेतावनी दिएको छ । कोरोनाभाइरस र त्योसँगै आएको विश्वव्यापी मन्दीका

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या६६३ पुग्यो

काठमाडौं , असोज २७ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको

थप ३५ सय ५६ जनामा कोरोना पुष्टि, काठमाडौँमा मात्रै थपिए २१ सय २९ संक्रमित

काठमाडौं, असोज २७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफि«मा मन्त्रालयका प्रवक्ता प्राडा

राजनीतिक खिचातानीलाई साम्य पार्न दुवै अध्यक्ष सक्रिय , कँडेललाई फिर्ता हुन निर्देशन

काठमाडौं, असोज २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेशमा देखिएको राजनीतिक खिचातानीलाई साम्य पार्न पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सक्रिय बनेका छन्

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ

काठमाडौँ , असोज २७ । महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन ९लामा० को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ

सुस्ताउँदै सेयर बजार, , नौ अंकले घट्यो , झन्डै २ अर्बको कारोबार

काठमाडौं , असोज २७ । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंकले घटेको छ । नेप्से परिसूचक ९।४२ अंकले घटेर १ हजार ५ सय ६८ दशमलव ५९

दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि भएको छैनः उद्योगमन्त्री भट्ट

काठमाडौं , असोज २७ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन

दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल, छैन उत्साहजनक बुकिङ

काठमाडौं , असोज २७ । दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि

त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह

काठमाडौँ , असोज २७ । त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको