
पाल्पा पहिरो : बेपत्ता एकै परिवारका पाँच जनाको शव फेला
काठमाडौं, असोज १० । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका पाँच जनाको शव फेला परेको छ । बिहीबार बिहान ४ बजे पहिरोमा परि बेपत्ता भएका

युक्रेनमा एक सैन्य विमान दुर्घटना , २२ जनाको मृत्यु
काठमाडौं , असोज १० । युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर

यो वर्ष दसैंको टिकट बुकिङ कात्तिक लागेपछि मात्र सुरु हुने
काठमाडौं , असोज १० । यो वर्ष कात्तिक लागेपछि मात्र दसैंको टिकट बुकिङ सुरु हुने हुने छ । यातायात व्यवसायीले कात्तिक लागेपछि मात्र लामो तथा मध्यम दूरीका लागि दसैंको टिकट

कोरोना महामारीः हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए, कुन मुलुकबाट कति ?
काठमाडौं , असोज १० । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार

२ लाख ४४ हजारसहित १९ जुवाडे पक्राउ
काठमाडौं , असोज ९ । प्रहरीले २ लाख ४४ हजारसहित १९ जुवाडेलाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ लोहारपुरबाट जुवा खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लोक सेवाले रोकिएका परीक्षा लिने, सार्वजनिक गर्यो नयाँ तालिका
काठमाडौं , असोज ९ । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास

सन्दीप सम्मिलित दिल्लीले आईपीएलमा आज दोस्रो खेल खेल्दै
काठमाडौं, असोज ९ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राति नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे

काठमाडौंमा उपत्यकामा थपिए ६४५ संक्रमित
काठमाडौं , असोज ९ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , भक्तपुरमा ५१ र

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु , संक्रमितको संख्या ७० हजार नाघ्यो
काठमाडौं , असोज ९ । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको

यो साता सेयर बजार घट्यो , लगानीकर्ताले गुमाए १० अर्ब
काठमाडौं , असोज ९ । यो साता सेयर बजार घटेको छ । सातामा कारोबार दिनमा पाँच दिन नै कारोबर भएको बजारमा नेप्से परिसूचक ०।६९ प्रतिशतले घटेको छ । नेप्से घटेसँगै

थप १३ सय १३ जनामा कोरोना पुष्टि, १४ सय ५५ निको भए
काठमाडौं, असोज ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न नेता कोइरालाको माग
काठमाडौं , असोज ९ । कांग्रेस नेता डाक्टर शेखर कोइरालाले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएकै मितिमा गराउन सरकारसँग माग गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य डा। कोइरालाले निजामती






