
महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा
काठमाडौं ,असोज ९ । महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा विस्तार भइ संचालनमा आएको छ । बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गरेको हो ।उक्त शाखा

कोठा हेर्न भन्दै जब काठमाडौमा दुई युवा सिक्री लुटेरे फरार भए…….
काठमाडौं, असोज ९। पछिल्लो समय काठमाडौंमा चोरीका घटना बढिरहेका छन् । चोरहरुले विभिन्न बाहानामा लुट्ने गरेका छन् । यसैबीच कोठा हेर्न भन्दै काठमाडौंको पेप्सीकोलामा पुगेका दुईजना युवा घरधनीकै सुनको सिक्री

भारतमा कोरोनाबाट एकै दिन १ हजार १४१ को मृत्यु
काठमाडौं, असोज ९ । भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार

डा. केसीको जीवनरक्षा गर्न भन्दै स्वास्थ्य मन्त्रालयमा बुझाइयो ज्ञापनपत्र, वार्ता गर्न विवेकशीलको माग
काठमाडौं, असोज ९ । त्रिवि शिक्षण अस्पतालमा सत्याग्रहमा रहेका डा. गोविन्द केसीको माग पूरा गरी जीवनरक्षाका लागि सोलिडारिटी फर डा। केसी अलायन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।

प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष श्रेष्ठद्वारा पदबाट राजीनामा, नयाँ कार्यवाहकमा को ?
काठमाडौँ , असोज ९ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र

कामना सेवा विकास बैंक र नबिल इन्भेष्टमेण्ट बैकिंग सम्झौता
काठमाण्डौ, ९ असोज नबिल इन्भेष्टमेण्ट बैकिंग लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धि सम्झौता सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजत पत्र प्राप्त नेपाल राष्ट्र

दुई महिनामा पाँच करोड किलो चिनी आयात
काठमाडौं , असोज । दुई महिनामा पाँच करोड किलो चिनी आयात भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार

सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ प्रतिशत छुट दिने
काठमाडौं , असोज ९। सांग्रिला डेभलपमेन्ट बैंकले कोभिड-१९ महामारीबाट ऋणी ग्राहकलाई राहत दिने घोषणा गरेको छ । बैंकले कोभिडको असर मूल्यांकन गर्दै ग्राहकले बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२

गृहसचिव र सशस्त्र आईजीसहित गृहमन्त्री थापा दार्चुलाको छाङरुमा, किन पुगे ?
काठमाडौं, असोज ९ । सशस्त्र प्रहरी महानिरीक्षक र गृहसचिवसहित गृहमन्त्री रामबहादुर थापा दार्चुलाको छाङरु पुगेका छन्। छाङ्रुमा निर्माण हुन लागेको सशस्त्र प्रहरीको गुल्मको भवन शिलन्यासका लागि गृहमन्त्री थापा, सशस्त्र प्रहरी

लगातार घटेको सुनको मूल्य फेरि बढ्यो , कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ, असोज ९ । लगातार ३ दिन घटेको सुनको मूल्य आज बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाली बजारमा सुनको मूल्य आज ९३

एसिड आक्रमणकारीका लागि कडा कानून : २० वर्ष कैद, १० लाखसम्म जरिवाना
काठमाडौं , असोज ९ । पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटना बढ्दै जान थालेका छन् । हरेक किशोरी यसबाट शिकार भएका छन् । नेपालमा एडिस आक्रमणका घटना बढ्दै गएपछि जनस्तरबाट

देश, जनता र पार्टीको हितमा कार्य गर्न सधैव तत्पर छु, सरकारमा जाने आफ्नो प्राथमिकतामा छैन: नेकपाका नेता रायमाझी
काठमाडौँ । नेकपाका नेता टोपबहादुर रायमाझीले देश, जनता र पार्टीको हितमा कार्य गर्न सधैव तत्पर रहेको र सरकारमा जाने विषय आफ्नो प्राथमिकतामा नरहेको बताएका छन् । मन्त्रीमण्डल पुनरगठनको कुरा प्रधामन्त्री






