कोरोनाबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ११ सय ८९ पुग्यो

काठमाडौँ , कार्तिक २७ । पछिल्लो २४ घण्टामा देशभर १५ जनाको मृत्यु भएको छ । नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १५ संक्रमितको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्