
देउवाले गरेका निर्णय फिर्ता गर्न माग गर्दै पौडेल पक्षले विरोधपत्र दर्ता गराउँदै
काठमाडौं, असोज ११ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षले गरेका निर्णय फिर्ता गराउन मागसहित रामचन्द्र पौडेल पक्षले विरोध पत्र दर्ता गराउन लागेको छ। सभापति देउवाले विधान र

सकियो आकस्मिक मन्त्रिपरिषद् बैठक , के – के भए निर्णय ?
काठमाडौं , असोज ११ । बालुवाटारमा आकस्मिक बसिएको मन्त्रिपरिषदको बैठक सकिएको छ । मध्यान्ह प्रधानमन्त्री केपी शर्माओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा।दीपक भण्डारीलाई

शेयर बजार थप सुधारको संकेत , तीन अर्बभन्दा बढीको कारोबार
काठमाडौं, असोज ११ । साताको पहिलो दिन दोस्रो बजारमा ४.२९ अंकले सुधार भएको छ। सूचकमा सुधारसँगै कारोबार रकम पनि तीन अर्ब १३ करोड रुपैयाँको भएको छ। जम्मा १९१ वटा कम्पनीको

ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता
काठमाडौं, असोज ११ । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ ।बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो

भान्सेलाई कोरोना देखिएपछि प्रधानसेनापति थापा क्वारेन्टिनमा
काठमाडौं, असोज ११ । प्रधानसेनापति पूर्णचन्द्र थापा क्वारेन्टिनमा बसेका छन्। प्रधानसेनापति निवासको भान्सामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थापा आजदेखि क्वारिन्टिनमा बसेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। स्वास्थ्य

कोरोनाको कहरबीच रक्तदान कार्यक्रम अयोजना
काठमाडौं, ११ असोज । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइर (कोभिड १९) को संक्रमणले ब्लड बैंकहरुमा रगतको अभाव भईरहेको अवस्थामा विभिन्न संघ/संस्थाहरुले वृहत रक्तदान कार्यक्रम अयोजना गरेको छ । समाज कल्याण

कोरोना अपडेटः विश्वभर ३ करोड ३० लाखभन्दा बढी सङ्क्रमित, मृत्यु कति ?
भकाठमाडौं , असोज ११ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९

प्रभु बैंकको नेतृत्वमा सुपर आँखुखोला जलविद्युत आयोजना बन्ने
काठमाडौं , असोज ११ । प्रभु बैंकको सहवित्तीयकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यबस्थापन सम्पन्न भएको छ । आयोजनाको कुल लागत रु। ४ अर्ब ५६ करोडको

हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न मन्त्रीको निर्देशन
काठमाडौं, असोज ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । केही

काठमाडौं उपत्यका छाड्ने भन्दा भित्रिने बढी, यस्तो छ पछिल्लो तथ्याङ्क
काठमाडौं , असोज ११ । निषेधाज्ञा खुलेपछि काठमाडौं उपत्यका छाड्ने भन्दा भित्रिनेको संख्या बढीरहेको छ । निषेधाज्ञा खुलेको १० दिनसम्म उपत्यकामा भित्रिने यात्रुको संख्या उपत्यका छाड्नेभन्दा भित्रिनेको संख्या बढी देखिएको

दाङबाट झण्डै १ लाखसहित १३ जुवाडे पक्राउ
काठमाडौं, असोज ११ । दाडको तुलसीपुरमा झन्डै १ लाख नगदसहित १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँका २८ वर्षीय रोशन बुढाथोकी,४३ वर्षीय भरत बिक, २८

गुडिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु
काठमाडौं, असोज ११ । गुडिरहेको ट्याक्टरबाट खस्दा ताप्लेजुङमा एक जनाको मत्यु भएको छ । प्रहरीका अनुसार मेची राजमार्ग अन्तर्गत फुङलिङ नगरपालिका–७, मा गुडिरहेको ट्याक्टरबाट खसेर स्थानिय २७ वर्षीय दिपेन्द्र ओख्राबुको






