Jagaran News

उपत्यकामा आज ६ जना थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं, असार २८ । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या

सरिता गिरिद्वारा पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता

काठमाडौं, असार २८ । पार्टी कार्वाहीमा परी निश्काशित समाजवादी पार्टीकी सांसद सरिता गिरिले पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराउनुभएको छ । आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको

हालसम्म ८ हजार ५८९ ले जिते कोरोना, २४ घण्टामा १४७ संक्रमणमुक्त

काठमाडौं, असार २८ । पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५८९ पुगेको छ । उनीहरू

आज थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

काठमाडौं, असार २८ । नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

भारतमा एकैदिनमा २८ हजार ६३७ संक्रमित थपिए, अमिताभसहित परिवारका चार जनामा संक्रमण पुष्टि

काठमाडौं, असार २८ । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमितको संख्यामा भएको वृद्धि अहिलेसम्मकै उच्च देखिएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८ हजार ६३७ कोरोना

प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले

टोखाका ३ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा १५ संक्रमित थपिए

काठमाडौं , असार २८ । टोखा नगरपालिका -६, हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले गत साता

पेट्रोलियम पदार्थमा लगातार मूल्य वृद्धि, विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौं , असार २८ । नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थमा लगातार मूल्य वृद्धि गरेको भन्दै त्यसको विरुद्ध पदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आज मध्यान्ह ११

उपत्यकामा सनराईज बैंकका ५ शाखा एकै पटक विस्तार

काठमाडौं, असार २८ । सनराईज बैंकले उपत्यकामा एकै पटक ५ वटा शाखा विस्तार गरेको छ ।बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकले आइतबार एक

दश हजार रिक्सा चालक सङ्‍कटमा, चलाउन खोजे पनि छैनन् यात्रु

  काठमाडौं, असार २८ । कैलालीका रिक्सा चालक व्यवसाय नचलेपछि सङ्‍कटमा परेका छन् । तीन महिनासम्म रिक्सा चलाउन नपाएका रिक्सा व्यवसायी रिक्सा चले पनि यात्रु नपाएपछि चिन्तामा परेका हुन् ।

एक महिनामा बाढीपहिरोसहितका विपदमा १०७ जनाको मृत्यु

काठमाडौँ , असार २८ । मनसुन सुरू भएको एक महिनामा बाढीपहिरो, चट्याङ लगायतका विपद्का घटनामा १०७ जनाको मृत्यु भएको छ । गएको जुन १२ अर्थात जेठ ३० गते पूर्वबाट नेपाल

सुनको मूल्य घट्यो , आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं , असार २८ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु १०० ले