
कोरोनाबाट संक्रमीत थप ४ जना मुक्त, निको हुनेको संख्या ४९ पुग्यो
काठमाडौं, जेठ ८ । कोरोना भाइरस संक्रमण भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका ४ जना बिरामी आज डिस्चार्ज भएका छन्। अस्पतालका निर्देशक डा।सागरराज भण्डारीका अनुसार लगातार दोस्रो

विश्वभर कोरोना संक्रमितको संख्या डरलाग्दो : डब्लुएचओ
काठमाडौं, जेठ ८ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको संख्या डरलाग्दो रहेको बताएको छ। डब्लुएचओले बुधबार एकै दिन १ लाख ६ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ । गत

भारतमा लकडाउन खुकुलो हुँदै, सोमबारदेखि हवाई सेवा सञ्चालन हुने
काठमाडौं, जेठ ८ । कोरोनाले अहिले विश्व नै लकडाउनमा छ । यसैबीच कोरोना भाइरसको संक्रमण कम गर्न लकडाउन गरेको दुई महिनापछि भारतले सोमबारदेखि घरेलु उडान सुरु गर्ने भएको छ ।

उपत्यका प्रवेशका सबै नाका सिल , प्रवेश विन्दुमै रोक्न गृहको निर्देशन
काठमाडौँ , जेठ ८ । गृहमन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले

अंपुन चक्रवातको प्रभाव : चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ , जेठ ८ । अंपुन चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश

थप नेपाली श्रमिक लैजान दक्षिण कोरिया तयार
काठमाडौं, जेठ ८ । जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो। परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत

मनिषा कोइरालाको एउटा ट्वीट- जसले सिङ्गो भारतमा मच्चियो खैलाबैला
काठमाडौं । सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् । तर नेपालले आफ्नो अतिक्रमित भूमिसहित नयाँ

रहेनन् गुल्मीका कोरोना संक्रमित , मृत्यु हुनेको संख्या ३ पुग्यो
काठमाडौं, जेठ ८ । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुष मृत्यु भएको छ ।भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी प्रदेश ५ सामाजिक विकास

मुलुकभरका क्वारेन्टाइनको अवस्था सुधार्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं , जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्थाबारे चासो राखेका छन् । कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी अप्स० को कार्यालयमा बुधबार पहिलो पटक पुगेका ओलीले क्वारेन्टाइनको

नेपाल बैंकद्वारा ब्याजमा छुट
काठमाडौं , जेठ ७ । नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र

थप ८ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या ४५ पुग्यो
काठमाडौं, जेठ ७ । नेपालमा थप ८ जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । यससँगै नेपालमा डिस्चार्ज हुने संक्रमितको संख्या ४५ पुगेको छ । आज विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका

३८ जिल्लामा फैलियो कोरोना, गुल्मीका संक्रमितको उपचार हुँदै, मृत्यु हल्ला मात्रै
काठमाडौं , जेठ ७ । नेपालका विभिन्न ३८ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको अस्पतालले जनाएको छ । बुधबार थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ७ जना महिला










