Jagaran News

आइपिएलः पञ्जाबमाथि राजस्थानको कीर्तिमानी जित

काठमाडौं, असोज १२ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति शारजाहमा भएको खेलमा राजस्थान रोयल्सले कीर्तिमानी जित दर्ता गरेको छ । २२४ रनको कीर्तिमानी लक्ष्य पूरा गरेर राजस्थानले

कोरोना कहरः विश्वभर ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो

काठमाडौं , असोज १२ । विश्वमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ हजार ८ सय ५२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या १० लाख

कांग्रेसमा दौडधुपः पौडेल पक्ष मोर्चाबन्दीमा, सिटौला मिलाउँदै

काठमाडौं , असोज १२ । नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीतिसहित अघि बढेको छ । कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल

नेकपामा भागबण्डा मिलाउन तीन मन्त्रालय टुक्रयाउने तयारी

काठमाडौं, असोज १२ । सत्तारूढ दल नेकपामा भागबण्डा मिलाउनका लागि तीन वटा मन्त्रालय टुक्रयाइने भएको छ । तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली

राप्रपाले १० दिनभित्रै जिल्ला तह र केन्द्रीय भ्रातृ संगठनको समायोजन टुङ्ग्याउने

काठमाडौं, असोज ११। राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहको समायोजन र भ्रातृ संगठनको केन्द्रीय तहहरुको समायोजन असोज २१ गतेसम्ममा गर्ने निर्णय गरेको छ। कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था

म्याग्दीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघले दिए टेन्ट र जस्तापाता

काठमाडौं , ११ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका– ६, धारापानीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघले टेन्ट र जस्तापाता सहयोग गरेको छ । पहिरोले विस्थापित जीवन विताइरहेका स्थानीयलाई ३० थान टेन्ट

मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि

काठमाडौं, ११ असोज । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सुरु गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलिको कार्यालय तथा मुक्तिनाथ

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ निष्काशन

काठमाडौं, असोज ११ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ)लागि आवेदन आह्वान गरेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको कूल

कोरोनाबाट थप १० जना संक्रमितको मृत्यु

काठमाडौं , असोज ११ । आज नोपलमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको

नेपालमा एकैदिन थपिए १५ सय ७३ कोरोना संक्रमित , काठमाडौंमा मात्रै ८०९ जना

काठमाडौं, असोज ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

सेयर बजारको पुँजीकरण एक महिनामा ४४ अर्बले बढ्यो

काठमाडौं , असोज ११ । सेयर बजारको पुँजीकरण एक महिनामा ४४ अर्ब ३ करोड रुपैयाँले बढेको छ । साउन महिनामामात्रै ४४ अर्ब ३ करोड रुपैयाँले सेयर बजारको पुँजीकरण वृद्धि भएको

विश्व पर्यटन दिवस हर्ष न विस्मत, मजदुरहरुले मागे पर्यटन मन्त्रीको राजीनामा

काठमाडौं, ११ असोज । आज विश्व पर्यटन दिवस । पर्यटन मजदुरलाई यस वर्षको विश्व पर्यटक दिवस हर्ष न विस्मत भएको छ । मजदुरहरु हात मुख टार्न समस्या भएको छ ।