Jagaran News

२१ संक्रमितले जिते कोरोना, डिस्चार्जको तयारी

काठमाडौं , जेठ ९ । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज-८ जोलाहनपुरका २०

गुगलले पनि देखायो नेपालको नयाँ नक्शा र क्षेत्रफल

काठमाडौं , जेठ ९। सरकारले भर्खेरै सार्वजनिक गरेको नेपालको नयाँ नक्शा र क्षेत्रफल गुगलले देखाएको छ ।नेपाल सरकारले गत बुधबार )वैशाख ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौं , जेठ ९ । नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय

सीमा अतिक्रमणविरुद्ध एक हुन आह्वान

काठमाडौं , जेठ ८ । भारतद्वारा गरिएको सीमा अतिक्रमणसँगै विभिन्न पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन काठमाडौँमा रहेका प्राध्यापक र बौद्धिक वर्गले आह्वान गरेको छन् । सुदूरपश्चिम घर भइ

अब प्रमाणित गरिएका तरकारी तथा फलफूल मात्रै बेच्न पाउने

काठमाडौं, जेठ ८ । बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारीलाई मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको छ । त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने

सेञ्चुरी कमर्सियल बैंकद्वारा कर्मचारीको कोरोना बीमा

काठमाडौं, जेठ ८। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि लुम्बिनी जेनेरल

संक्रमित भेटिएपछि धादिङ स्वास्थ्यचौकी सिल

काठमाडौं जेठ ८ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीस्थित बुढाथुम स्वास्थ्यचौकी अनिश्चितकालका लागि सिल गरिएको छ । लमजुङका कोभिड–१९ सङ्क्रमित तीन वर्षीय बालक ५० गुम्दीमा ५० दिन बसेर काठमाडौं गएपछि

भारतले गर्यो अलपत्र २० हजार भारतीयको उद्धार

काठमाडौं, जेठ ८ । । भारतका केन्द्रीय उड्‍डयन मन्त्री हरदीप पुरीले नोभेल कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउनका कारण विभिन्‍न मुलुकमा अलपत्र परेका २० हजार भारतीयको उद्धार गरेको बताएका

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ४५३ पुगे

काठमाडौं, जेठ ८ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका

तीन दिनमा करेन्ट लागेर तीनको मृत्यु

काठमाडौं, जेठ ८ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बत्ती बाल्ने क्रममा बोदे बर्साइन–९ की ४० वर्षीया मिरकुन सदाको आज मृत्यु भएको प्रहरीले

लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका विप्लवका सात कार्यकर्ता पक्राउ

काठमाडौं, जेठ ८ । लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका सात जनालाई दार्चुला प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली झण्डा फहराउन हिँडेका उनीहरुलाई व्यास गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरु

कोरोना अपडेटः विश्वभर ३ लाख २९ हजारको मृत्यु, संक्रमित ५१ लाख बढी

काठमाडौं, जेठ ८ । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार